Aafno Khabar
Feature News

रुसमा पनि कोरोनाविरुद्धको खोप प्रयोगको अनुमति

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले कोभिड-१९ विरुद्धको खोप ठूलो संख्यामा आम सर्वसाधारणलाई लगाउन शुरु गर्न निर्देशन दिएका छन् । रुस विश्वमै कोरोना खोप ठूलो संख्यामा वितरण गर्ने विश्वकाे पहिलो मुलुक बन्ने दौडमा छ । बेलायतले फाइजर तथा बायोएनटेकलाई बेलायतमा कोरोना विरुद्धको...

चीनको चांग ई–फाइभ यानले पठायो चन्द्रमाको रंगीन तस्बिर

चीनको चांग ई–फाइभ मून मिसनले चन्द्रमाको सतहको पहिलो रंगीन तस्बिर पठाएको छ । चीनको यो मून ल्यान्डरले चन्द्रमाको सतहमा आफ्नो खुट्टा नजिकैदेखि क्षितिजसम्मको तस्बिर खिचेको हो । चन्द्रमाबाट माटो र ढुङ्गाका नमूना पृथ्वीमा पठाउनका लागि तयार पारिएको यो मिशनले मंगलबार...

स्नातकोत्तर तहमा दुई घण्टाको मात्र परीक्षा

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर (एमए) को अन्तिम परीक्षा अब दुई घण्टाको मात्र लिने भएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण कायम रहेसम्म स्नातकोत्तर तहमा समय घटाउने निर्णय विश्वविद्यालयले गरेको हो । स्नातकोत्तर तहमा चार घण्टाको परीक्षा लिने झण्डै चार...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडाैं । बिहीबार देशभरको माैसम सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर मौसमको अवस्था हेर्दा गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको...

मानव बेचविखन गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं । गैरकानुनी रुपमा दक्षिण अफ्रिकामा लगेर मानव बेचविखन गरेकाे अभियोगमा एक जना पक्राउ परेका छन् । ताप्लेजुङ गेंरिडदेन गाउँपालिका-४ घर भएका ४३ वर्षीय गणेश कुमार लोंवा मंगलबार पक्राउ परेका हुन् । उनले ३ जनालाई वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाइदिने...

अस्ट्रेलियासँगको अन्तिम एकदिवसीय क्रिकेटमा भारत विजयी

काठमाडौं । अस्ट्रेलियासँगको तेस्रो एकदिवसीय क्रिकेटमा भारत १३ रनले विजयी भएको छ । भारतले दिएको ३ सय ३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया तीन बल बाँकी छँदै २ सय ८९ रनमा अलआउट भयो । अस्ट्रेलियाका लागि कप्तान एरोन फिन्चले ७५ र...

सन्दीप लामिछाने काेराेना भाइरसकाे सङ्क्रमणबाट मुक्त

क्रिकेटर सन्दीप लामिछाने काेराेना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत सन्दीपले आफू कोरोना भाइरस संक्रमणमुक्त भएको जानकारी दिएका हुन् । १० दिनकाे आइसाेलेशन बसाइपछि गरिएकाे काेराेना परीक्षणमा रिपाेर्ट नेगेटिभ आएकाे सन्दीपले बताएका छन् । यस क्रममा आफ्नाे...

आगामी साताबाट बेलायतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु हुने

काठमाडौं । बायोएनटेकले बनाएको कोरोना भाइरसविरुद्धको खोप फाइजरका लागि बेलायतले प्रयोगको अनुमति दिएपछि अब आगामी हप्ताबाट खाेप वितरणको काम सुरु हुने भएको छ । सर्वसाधारणको प्रयोगको लागि अनुमति दिइएको यो पहिलो खोप हो । मेडिसिन एन्ड हेल्थ केयर प्रोडक्ट्स् रेगुलेटरी...

पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन तत्काल नहुने

काठमाडौं । काठमाडौं उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौं उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले तत्काल नयाँ अनुमतिपत्र खोल्नेबारे कुनै निर्णय नभएको यातायात व्यवस्था कार्यालयले जनाएको हो । गत चैतदेखि कार्यालयले...