Aafno Khabar
Feature News

तस्विरमा हेर्नुहोस दाहाल–नेपाल (नेकपा) को विरोधसभा

काठमाडौं । नेकपा (दाहाल–नेपाल) पक्षले आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा देशैभरी विरोध प्रदर्शन गरेको छ । देशैभरी विरोधका कार्यक्रम गरेको भए पनि नेताहरुले काठमाडौंको विरोध कार्यक्रमलाई शक्ती प्रदर्शनको रुपमा पनि दिएका थिए । तस्विरमा हेर्नुहोस दाहाल–नेपाल...

अस्ट्रेलियासँगको दोस्रो टेस्टमा भारत विजयी

अस्ट्रेलियासँगको दोस्रो टेस्टमा भारत विजयी भएको छ । अस्ट्रेलियाले दिएको ७० रनको लक्ष्य भारतले दुई विकेटको क्षतिमा भेट्टाएको हो । भारतका लागि मयङ्क अग्रवाल पाँच र चेतेश्वर पुजारा तीन रनमा आउट भए भने शुभमन गिल ३५ र अजिन्क्या रहाणे २७...

पाथीभरा क्षेत्रमा लागेको आगो फैलदाे क्रममा

ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा छ दिनदेखि लागेको डढेलो कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश गरेको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गत लुकुम्पा सामुदायिक वनमा आज बिहान डढेलो प्रवेश गरेको पाथीभरा क्षेत्र विकासका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो । हेलिकोप्टरको सहायताबाट...

चितवन राष्ट्रिय निकुञ्जमा दुई वटा अर्ना मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा बाघ पसेर दुई वटा अर्ना मारेको छ । निकुञ्जको पुरानो पदमपुरमा रहेको खुल्ला खोरमा आज दुई वटा अर्ना मृत फेला परेका हुन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार खोरभित्र दुई वटा माउँ...

तीन करोड बढी भ्रष्ट्राचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुखसहित पाँचजनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आयोजना प्रमुख राजकुमार श्रीवास्तव, इन्जिनीयर पाण्डवप्रसाद देव, महादेव खिम्ती मैनाचुली जेभीका प्रमुख रवि सिंह र...

ओली श्री ३ जंगेको बाटोमा गए : प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ महाराज जंबहादुर राणाको बाटोमा हिँडेको बताएका छन् । सोमबार जनसंस्कृतिक महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँल भन्नुभयो ‘‘केपी ओली सामन्ती शासक श्री ३ महाराजधिराज जंगेको...

नक्कली नागरिकता बनाउने झापाका कर्मचारी पक्राउ

झापा । नक्कली नागरिकता बनाएर बेच्ने झापाका कर्मचारी पक्राउ परेका छन् । नागरिकतासम्बन्धी सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रशासन कार्यालय गौरीगञ्जका कार्यालय प्रमुख ३७ वर्षीय धनञ्जयकुमार साह, सोही कार्यालयका...

डिन नियुक्ती प्रकृयामा असहमति जनाउँदै रामपुरका प्राध्यापकले पारे पठन-पाठन ठप्प

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवनमा केही दिनयता पठनपाठन ठप्प छ । विश्वविद्यालयले कृषि र पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय तर्फ गरेको डिन नियुक्ती प्रकृयालाई लिएर विश्वविद्यालयमा पठन पाठन ठप्प भएको हो । डिन...

अन्योलमा एसईई परीक्षा

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) कहिले र कसरी गर्ने भन्ने अन्योल भएको छ । कोरोना भाइरसका कारण गत वर्ष विद्यालयलको मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक गरिए पनि यो वर्ष कहिले र कसरी गर्ने भन्नेमा राष्ट्रिय परीक्षा बोर्डले तयारी...

टी १० लिगमा सोमपाल, करण र कुशल अनुबन्धित

काठमाडाैं । अबुधावी टी १० लिगमा नेपाली क्रिकेट टोलीका सदस्य सोमपाल कामी, करण केसी र कुशल मल्ल अनुबन्धित भएका छन् । सोमपाल मराठा अरेबियन्स, करण केसी पुणे डेभिल्स र कुशल टीम अबुधावी क्रिकेटबाट खेल्ने भएका हुन् । दश ओभरको खेल...