Aafno Khabar
Feature News

फेसबुर र ट्वीटरकाे प्रतिबन्धपछि डाेनाल्ड ट्रम्पकाे आफ्नाे ‘वेबसाइट’

काठमाडाैं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै वेबसाइट ‘लन्च’ गरेका छन् । उनीामथि फेसबुक र ट्वीटरले प्रतिबन्ध लगाएपछि आफ्ना गतिविधि सार्वजनिक गर्न ‘डोनाल्डजेट्रम्प डटकम/डेस्क’ नामक वेबसाइट बनाएका हुन् । फेसबुक र ट्वीटरमका प्रतिबन्धित भएपछि ट्रम्पले आफ्नै सामाजिक सञ्जाल बनाउने...

कोभिड संक्रमणबाट नागरिक जोगिने गरि काम अघि बढाउन सरकारसँग फेकाेफनकाे अपिल

काठमाडाैं । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले विश्वभरी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को संक्रमणबाट आम नागरिक जोगिने गरि काम अघि बढाउन सरकारसँग अपिल गरेको छ । कोभिड संक्रमण रोकथाम र नियन्त्रणमा आफ्नो तर्फबाट पनि विभिन्न गतिविधि गर्दै आएको महासंघले...

अन्याैलमा एसईई र कक्षा १२ काे परीक्षा

काठमाडाैं । कोरोनाका कारण अघिल्लो वर्ष प्रभावित भएको एसईई र कक्षा १२ को परीक्षाको अन्योल यो वर्ष पनि देखिएको छ । कोरोनाको दोस्रो लहरले महामारीको रुप लिदै गएपछि परीक्षामा अन्योलता छाएको हो । यो वर्षको एसईई सञ्चालन हुन अब तीन...

माैसम पूर्वानुमान : मेग गर्जनसहित हल्का वर्षाकाे सम्भावना

काठमाडाैं । बुधबार पनि देशभर आंशिकदेखि सामान्य बदली भएर विभिन्न प्रदेशका केही स्थानमा मेग गर्जनसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदुरपश्चिमका पहाडी भेगमा भने दिनभरी नै वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । काठमाडौंको मौसम पनि...

यस कारण जारी गरेकी थिइन् राष्ट्रपतिले अध्यादेश

काठमाडाैं । दुई महिनाअघि संवैधानिक निकायमा नियुक्त पाएका ३९ जनालाई बचाउ गर्नका लागि सरकारको सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद्सम्बधी ऐनलाई संशोधन गर्न जारी गरिएको अध्यादेशलाई पुनः जारी गरेकी छिन् । यसभन्दा अघि सोही अध्यादेशलाई गत पुस ५ गते...

यो सिजनको आईपीएल निलम्बन

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएल २०२१ लाई निलम्बन गरेको छ । कोरोना भाइरस संक्रमण बढेपछि बीसीसीआईले आईपीएल निलम्बन गरेको हो । बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लले यो सिजनका लागि आईपीएल निलम्बन गरेको बताएका छन् । बीसीसीआईको यो...

निषेधाज्ञामा नेपाल टेलिकमकाे यस्तो अफर

काठमाडाैं । काेराेना संक्रमणका कारण निषेधाज्ञाको समयमा नेपाल टेलिकमले आकर्षक मूल्यका डाटा तथा भ्वाइस प्याकको अफर सार्वजनिक गरेको छ । मंगलबार प्रेस विज्ञप्ती जारी गरी टेलिकमले देशका विभिन्न भागमा लागु गरिएको निषेधाज्ञाको समयमा कम्पनीका मोबाइल सेवाका ग्राहकहरुका लागि नेपाल टेलिकमले...

हालसम्म ५५० जना पत्रकारमा कोरोना भाइरस संक्रमण, ७ जनाकाे मृत्यु

काठमाडौं । नेपाल पत्रकार महासंघका अनुसार हालसम्म ५५० जना पत्रकारमा कोरोना भाइरस संक्रमण देखिएकाे छ । संक्रमितमध्ये ७ जनाकाे निधन भएकाे महासंघले जनाएकाे छ । महासंघका महासचिव राेशन पुरीले साेमबार विज्ञप्तिमार्फत यसबारे जानकारी गराएका हुन् । पुरीले जारी गरेको विज्ञप्तिमा...

चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडाैं । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्प युक्त हावाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मंगलबार बिहान देशको प्रदेश २ र प्रदेश १ मा...

पूर्ण र आंशिक गरी ४५ जिल्लामा निषेधाज्ञा

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ४५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको विवरण अनुसार पूर्ण र आंशिक गरी ४५ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । मन्त्रालयका अनुसार साेमबार महोत्तरी, डोल्पा, डोटी र नवलपरासी...