Aafno Khabar
Feature News

भारतमा शक्तिशाली ‘टाैक्टे’ चक्रवातकाे खतरा

काठमाडाैं । भारतमा ‘टाैक्टे’ चक्रवातको खतरा बढेको छ । हाल यो चक्रवात दक्षिण–पूर्वी र पूर्वी–मध्य अरब सागरमा छ । भारतीय मौसम विभागका अनुसार यो चक्रवाद भारतर्फ अगाडि बढिरहको बीबीसी हिन्दीले उल्लेख गरेकाे छ । यो चक्रवात आउँदो सोमबारसम्म जारी रहने...

विजय ज्ञवालीले दिए एनआरएनए अमेरिकाको ‘वोर्ड अफ डाइरेक्टर’ पदमा उम्मेदवारी

अमेरिका । अमेरिकाको नेपाली समुदायमाझ परिचित विजय ज्ञवालीले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको सन् २०२१–२०२३ कार्यकालको लागि 'वोर्ड अफ डाइरेक्टर' पदमा उम्मेदवारी दिएका छन् । सन् २०१७ मा अमेरिका आइपुगेका विजयले न्यूयोर्कलाई कार्यथलो बनाएर यहाँका विभिन्न सामाजिक संघसंस्थामा...

याैन दूर्व्यवहारकाे आराेप लागेका प्राध्यापक बचाउन तीनजना पूर्वप्रमुखकाे विज्ञप्ति, विद्यार्थीद्वारा आक्राेश व्यक्त

काठमाडाैं । समाजशास्त्र केन्द्रीय विभागका विद्यार्थीले यौन दुर्ववहारको आरोप खेपिरहेका मानवशास्त्र केन्द्रीय विभागका प्रमुख डम्बर चेम्जोङलाई बचाउ गर्ने मनसायका साथ विभागका पूर्व प्रमुखहरुले जारी गरेको विज्ञप्तिलाई लिएर आक्रोश व्यक्त गरेका छन् । समाजशास्त्र विद्यार्थी फ्रन्टका संयोजक जगत विकले विज्ञप्ति जारी...

टेेलिकमकाे अफर : ३९ रुपैयाँमा दिनभर डेटा

काठमाडाैं । नेपाल टेलिकमले वैशाख ३१ (मे १४) देखि १ महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफर उपलब्ध गराएकाे छ । काेराेना भाइरसका कारण विषम परिस्थिति मध्यनजर गरी नेपाल टेलिकमले वैशाख ३१ देखि एक महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफरको रुपमा...

राष्ट्रकाे मिसन ‘काेभिड १९’ बनाउन सरकारलाई याेगेश भट्टराईकाे सुझाव

काठमाडाैं । नेकपा एमालेका नेता योगेश भट्टराईले कोरोना संक्रमित बिरामीलाई अक्सिजन र बेड दिन नसक्नुले लज्जित हुनुपरेको बताएका छन् । पूर्वमन्त्रीसमेत रहेका भट्टराईले बिरामीलाई न्यूनतम अक्सिजन र बेड दिन नसक्नुले लज्जित भएको उल्लेख गरी बिहीबार बिहान फेसबुकमार्फत सरकारलाई ४ बुँदे...

देशभर बदली, केही भूभागमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं । देशभर बिहीबार सामान्यतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्व भू–भाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभावका कारण मौसम बदली भइरहेकाे छ...

सरकारले ताेक्याे रेम्डेसिभिरकाे मूल्य, यहाँ पाइन्छ किन्न

काठमाडौं । सरकारले कोरोनाको उपचारमा प्रयोग हुने औषधि रेम्डेसिभिरको मूल्य ताेकेकाे छ । बुधबार एक विज्ञप्ति जारी गरी स्वास्थ्य मन्त्रालयले रेम्डेसिभिरको प्रति भायलकाे मूल्य ताेकेकाे हाे । स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रले रेम्डेसिभिरको प्रति भायल ४ हजार...

प्रिमनसुन सक्रिय, यी स्थानमा आज पनि वर्षाकाे सम्भावना

काठमाडाैं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिणपूर्व भूभाग नजिक रहेको पूर्वपश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव मौसममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सुदूरपश्चिम प्रदेश, बाग्मती प्रदेश तथा...

पूर्वराजा शाह काेभिड सङ्क्रमणबाट मुक्त

काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका छन् । २ दिनअघि परीक्षणका लागि स्वाबको नमुना दिइएको र उनकाे रिपाेर्ट नेगेटिभ आएकाे थापाथलीस्थित नर्भिक अस्पताल स्राेतले जनाएकाे छ । शाह डिस्चार्ज हुने अवस्थामा रहेकाे अस्पताल स्राेतकाे भनाइ छ...

एमालेका वरिष्ठ नेता खनाल काेराेनामुक्त

काठमाडौं । सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल कोरोनामुक्त भएका छन् । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका उनको आइतबार साँझको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । केहीसमयको आरामपछि सक्रिय काममा फर्कने पनि उनले...