Aafno Khabar
Feature News

विश्वका प्रमुख सञ्चारमाध्यमका वेबसाइटमा समस्या

काठमाडौं । विश्वका प्रमुख सञ्चारमाध्यमका वेबसाइटमा मंगलबार समस्या उत्पन्न भएकाे छ । केही सञ्चारमाध्यमकाे सेवासमेत अवरुद्ध बन्न पुगेको छ । फाइनान्सियल टाइम्स, न्युयोर्क टाइम्स र ब्लूमवर्ग न्युजको वेबसाइटकाे सेवा अवरुद्ध बन्न पुगेको हो । सीएनएन बीबीसीलगायतका केही सञ्चारमाध्यमकाे सेवामा भने...

भारतमा ६१ दिनयता सबभन्दा कम कोरोना सङक्रमित

काठमाडाैं । भारतमा आइतबार १ लाख ६३६ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको छ । कोरोना सङ्क्रमितको यो संख्या ६१ दिनयताको सव भन्दा कम हो । हाल भारतमा कोरोना सङ्क्रमितको संख्या २ करोड ९० लाख १० हजार ६११ पुगेको...

युट्युबरहरूको ‘अपरेसन’ प्रभावकारी हुनु न्याय मर्नु सरह : वर्षा शिवाकोटी

काठमाडाैं । युट्युबमा कारुणिक घटनाहरुलाई युट्युबरले मसला बनाएर चर्तिकला देखाउने गरेका छन् । यही विषयमा अभिनेतृ वर्षा शिवाकाेटीले टिप्पणी गरेकी छिन् । चितवनमा सविता भण्डारीको एक महिनाअघि शंकास्पद् मृत्यु भयो । ससुराको यौन उत्पीडन र हत्याको आरोप सविताको माइती पक्षको...

नाइजेरियाको विद्रोही समूह बोको हरामका नेता शेकाउको ज्यान गएको दाबी

काठमाडाैं । नाइजेरियाको विद्रोही समूह बोको हरामका नेता अबुबाकर शेकाउको ज्यान गएको दाबी गरिएको छ । बोको हरामका नेता अबुबाकर शेकाउले आफ्नो ज्यान आफैँले लिएकाे बताइएकाे छ । यद्यपी यसकाे आधिकारिक पुष्टि भने भएकाे छैन । शेकाउले आफ्नाे ज्यान आफैँले...

भारतमा २ महिनायताकै सबैभन्दा कम दैनिक कोभिड संक्रमण, मृत्यु संख्यामा पनि कमी

काठमाडाैं । भारतमा विगत २४ घण्टामा कोरोनाभाइरस ९कोभिड–१९०बाट एक लाख १४ हजार व्यक्ति संक्रमित भेटिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । कोभिड–१९ को दोस्रो लहरको मध्यमा दैनिक चार लाखभन्दा बढी संक्रमित भेटिएकामा पछिल्लो संख्या विगत दुई महिनायताकै...

चीनमा पहिलाेपटक बर्डफ्लूकाे H10N3 भेरियन्टकाे संक्रमण मानिसमा

काठमाडौं । चीनमा बर्डफ्लूकाे संक्रमण मानिसमा देखिएकाे छ । बर्डफ्लूकाे H10N3 भेरियन्टकाे संक्रमण पहिलाेपटक मानिसमा फेला परेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । चीनका ४१ वर्षीय पुरुषमा उक्त संक्रमण पुष्टि भएकाे हाे । चीनको नेशनल हेल्थ कमिसन (एनएचसी)ले मंगलबार दिएको...

अफ्रिकन युनियनकाे संसदमा हंगामा, महिला सांसदमाथि लात्ती (भिडिओ)

काठमाडाैं । अफ्रिकन युनियन (अफ्रिकी संघ) को संसदमा सोमबार हंगामा मच्चिएको छ । ब्यालट बक्सका विषयमा सांसदहरुबीच झगडा भएकाे थियाे । यही बीचमा एक सांसदले महिला सांसदमाथि लात्ती हाने । दक्षिण अफ्रिकाको मिडरान्डमा रहेको संसद् भवनमा संघको व्यवस्थापिका निकायका नयाँ...

चीनमा अब एक दम्पतीले तीन वटासम्म सन्तान जन्माउन पाउने

काठमाडौं । चीनमा अब एक दम्पतीले तीन वटासम्म सन्तान जन्माउन पाउने भएका छन् । सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङकाे अध्यक्षतामा चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो बैठकले एक जोडीले तीन सन्तान जन्माउन सक्ने नीति कार्यान्वयनमा ल्याएको हो । चीनमा युवाभन्दा बढी वृद्धवृद्धाको...

वागमती प्रदेश र प्रदेश एकका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालमा यतिबेला पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभावका कारण केही स्थानमा माैसम बदली भइरहेकाे छ । अहिले प्रदेश १ मा पूर्ण बदली र देशका अन्य भू–भागका अधिकांश...

त्रिविका दुई सहप्राध्यापकसहित २३ जनाले गुमाए काेभिड संक्रमणका कारण ज्यान

काठमाडाैं । कोरोनाभाइरस संक्रमणले त्रिभुवन विश्वविद्यालयका दुई जना सहप्राध्यापकसहित २३ जना कर्मचारीको निधन भएकाे छ । आइतबार विज्ञप्ति जारी गरी त्रिविले हालसम्म कोरोना संक्रमणका कारण २३ जनाको निधन भएकाे जनाएकाे हाे । ज्यान गुमाउनेमा २ जना सहप्राध्यापक, ५ जना उपप्राध्यापक,...