Aafno Khabar
Feature News

चुनौतीको सामना गर्न थपिएको एउटा अनलाइन

इन्टरनेटको माध्यमबाट समाचार सम्प्रेषण गरिने, नियमितरुपमा अपडेट गरिने एवम निरन्तर प्रकाशन भइरहने पत्रकारिता अनलाइन पत्रकारिता हो । छापा तथा विद्युतीय माध्यमभन्दा अलग किसिमको गुण भएकोले यसलाई न्यू मिडिया र यसबाट गरिने पत्रकारितालाई न्यू मिडिया पत्रकारिता भनिन्छ । अनलाइन पत्रकारिताले परम्परागत...

नेपाल र चिनीया कलाकारको मैत्रीकला प्रर्दशनी सुरु

काठमाडौं । राजधानी काठमाण्डौमा नेपाल र चिनीया कलाकारको मैत्रीकला प्रर्दशनी सुरु भएको छ । बबरमहलस्थित नेपाल कला परिषद्मा आजदेखि सुरु भएको प्रर्दशनीमा नेपाली कलाकार तथा प्राज्ञ धर्मराज शाक्य र चीनका प्रख्यात कलाकार झेन झोन्गीका चित्रकला र मूर्तिकलाहरु राखिएको छ ।...

लोकसेवा आयोगमा ३५ पटकको प्रयासमा सफल

एजेन्सी । सरकारी जागिर खाएर भविश्य सुरक्षित बनाउने सपना कसको नहोला र तर यो सपना सहजै सबैको पूरा हुँदैन । कतिपय पटक पटक प्रयास गर्दा पनि सफल हुँदैनन् । आमरुपमा भन्ने हो भने असफलताले मानिसलाई निराश बनाउँछ । बारम्बार हुने...

हिटलरले राजा त्रिभुवनलाई दिएको गाडी नारायणहिटी संङ्ग्रहालयमा राखिने

काठमाडौंमा रहेको नारायणहिटी दरबार संङ्ग्रहालयमा नयाँ विशेषताहरू थपिने भएका छन्। नेपालमा राजतन्त्रको सुरुवातदेखि दरबार हत्याकाण्डसम्मको इतिहास ध्वनी र प्रकाशका माध्यमद्वारा देखाइने छ। अधिकारीहरूका अनुसार हालसम्म प्रदर्शनीमा नराखिएका राजसंस्थाले प्रयोग गर्ने हेलिकोप्टर, हवाई जहाजदेखि, बग्गी र अन्य सवारीसाधन समेत राखिने छन्।...

ज्यानमारा सडक : महिना दिनमा ७० जनाको मृत्यु

काठमाडौं । आइतबार दोलखाको कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा ४ ख ४४६८ नम्बरको यात्रुबस दुर्घटना हुँदा १५ जनाको मृत्यु भयो । यो दुर्घटनासँगै नेपालमा पछिल्लो एक महिनमा ५ ठूला सवारी दुर्घटना भएका छन् । अनी यी दुर्घटनामा ७१ जनाको मृत्यु...

गोकर्ण रिर्सोट विवाद : सबै स्रोत यतीलाई बुझाउन चाहन्थे रवीन्द्र अधिकारी

गोकर्ण रिसोर्ट, नारायणहिटीअगाडिको जमिन, सगरमाथा राष्ट्रिय निकुञ्ज आदिमा यती गु्रुपको जुन कब्जा छ, यो खासमा प्रचण्डको कब्जा हो । राजा वीरेन्द्रको सम्पत्ति देश र नेपाली जनताका लागि प्रयोग हुनुपर्ने थियो । तर यो सम्पत्ति भ्रष्टहरुले माफियालाई जिम्मा लगाए । अर्को...

सीमा समस्या समाधान गर्न भारत तयार

काठमाडौं । नेपालको लिम्पियाधुरा क्षेत्र समेटेर भारतले आफ्नो नक्सामा राखेपछि दुई देशबीचको सीमा विवाद चर्किएको छ । आफ्नो भूमि समेटेर भारतले नक्सा सार्वजनिक गरेपछि नेपालले विरोधमा कूटनीतिक नोट पठाउँदै वार्ताको प्रस्तावसमेत गरेको छ । सीमा समस्याबारे नेपालले राखेको चासोमा १...

डाक्टरकाे सुझाव – चिसोमा ‘धेरै मदिरा र मासुले हित गर्दैन’

काठमाडाैँ । पछिल्लाे समयमा अस्वस्थकर खानपान पनि बढेकाेले डाक्टरहरुले खानपानसँगै स्वास्ठ्यकाे पनि ख्याल गर्न सुझाएका छन् । चिसोमा अत्यधिक बढी मदिरा, मासु तथा अन्य परिकार खाने  गर्दा स्वास्थ्यमा नोक्सानी पुग्ने भन्दै चिकित्सक तथा पोषणविद्हरूले सन्तुलित खाना खान सुझाव दिएका छन् ।...

सकियो चल्ला होलिडे, ४० लाख चल्ला बन्ने ६० लाख गर्भ अवस्थाको निशेचित अण्डा नष्ट

काठमाडौं । ब्रोइलर कुखुराको चल्ला उत्पादकहरूको दश दिन लामो ‘चल्ला होलिडे’ आइतबार सकियो । बजारमा चल्लाको मागभन्दा उत्पादन धेरै भएपछि नेपाल ह्याचरी उद्योग संघ चल्ला होलिडेका नाममा जिउँदा चल्ला मार्ने र अन्डा नष्ट गर्ने अभियान चलाएको हो । यस अभियानका...

मृत्युदण्डअघि मुशर्रफ मरे लाशलाई तीन दिन झुण्ड्याउन अदालतको आदेश

एजेन्सी । पाकिस्तानको एउटा अदालतले मृत्युदण्डअघि नै मृत्यु भए त्यहाँका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफको शवलाई झुण्ड्याउन आदेश दिएको छ । लाहोर उच्च अदालतले गत हप्ता गरेको मृत्युदण्ड दिने फैसलाको १६७ पृष्ठ लामो पूर्ण पाठमा उनको शवलाई तीन दिन इस्लामावादको डेमोक्र्यासी...