काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र लाइसेन्सको लिखित परीक्षा कम्प्युटरबाट दिन मिल्ने प्रावधान ल्याउने भएको छ । विभागले हाल भइरहेको लिखित परीक्षामा अनियमितता भएको निष्कर्ष निकाल्दै लिखित परीक्षा कम्प्युटराइज्ड प्रणालीबाट गर्ने व्यवस्था गर्ने भएको हो । कम्प्युटराइज्ड प्रणालीबाट...