Aafno Khabar
Feature News

वेस्ट इन्डिजका भेट्रान ड्वायने स्मिथले इपीएलमा भैरहवाबाट खेल्ने

काठमाडौं । वेस्ट इन्डिजका भेट्रान ड्वायने स्मिथले एभरेस्ट प्रिमियर लिगमा भैरहवा ग्लाडियटर्सबाट खेल्ने भएका छन् । ईपीएलको तेस्रो संस्करण फागुन १७ देखि चैत्र १ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदै छ । शरद भेषावकरको कप्तानीमा रहने ग्लाडियटर्सबाट स्मिथले खेल्ने ईपीएल आयोजकले जनाएको...

६ दिनमा हजार शैयाको अस्पताल बनाउन कसरी सक्छ चीनले ?

एजेन्सी । चीनमा कोरोनाभाइरस लागेको शङ्का लागेका बिरामीको उपचारका लागि ६ दिनमा तयार हुने गरी अस्पताल बनाउन सुरु गरिएको छ। अहिलेसम्म चीनमा ८३० जनामा कोरोनाभाइरस लागेको पुष्टि भएको छ, जसमध्ये कम्तीमा ४१ जनाको मृत्यु भइसकेको छ। १ करोड १० लाख...

६ जना नेपालीमा कोरोना भाइरस संक्रमणको आशंका

काठमाडाैं । नेपालमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भईसकेको छ । यो भाइरसको संक्रमणमा परेका एक नेपालीलाई उपचार पछि डिस्चार्ज गरिएको छ । तर अरु थप ३ जनालाई पनि यो भाइरसको संक्रमण भएको आशंका गरिएको छ । उनीहरुबारे केही जानकारी...

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या २५, आपतकाल घोषणा गर्न मान्दैन डब्ल्यूएचओ

एजेन्सी ।  चिनियाँ नागरिकहरु चिनियाँ चन्द्र वर्ष मनाउने तयारी गरिरहँदा सरकार हुबेई प्रान्तमा घातक कोरोना भाइरससँग लड्ने तयारीमा छ । कोरोना भाइरसको प्रकोप बढेसँगै बेइजिङ र हङकङले केही ठूला चाडपर्वहरुको आयोजना रद्द गरेका छन् । चिकित्सकहरुले यो भाइरस मानिसबाट मानिसमा...

सिद्धबाबालाई बलात्कारको आरोप लगाउने महिलाको हर्कत(मेरो यो प्यास त मेटाइसिन्छ नी?)

काठमाडौं । कृष्णदास गिरीलाई जेल पठाउने युवती ‘सलिना रामदासी’ (परिवर्तित नाम) को उजुरीको करामत देखिएको छ । उच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिँदैछ भन्ने पूर्वसूचना पाएपछि सिद्धबाबा भनेर चिनिने कृष्णदास गिरी जोगवनी नाका हुँदै भारततिर लागेका छन् ।...

भारतमा आयोजना हुने विश्रकपका लागि नेपालले सिधै ग्लोबल छनोट खेल्ने

काठमाडौं । भारतमा आयोजना हुने सन् २०२१ को आईसीसी टी - ट्ववान्टी विश्वकप क्रिकेटको लागि नेपालले सिधै ग्लोबल छनोट खेल्ने भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले विश्वकपका लागि बिहिबार निकालेको रोडम्याप अनुसार नेपालले सिधै ग्लोबल छनोट खेल्ने मौका पाएको...

भ्रष्टाचार हुने देशको सूचीमा नेपाल १ सय १३ औँ स्थानमा

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले विहिबार सार्वजनिक गरेको सीपीआई २०१९ को सर्वेक्षण रिपोर्टले नेपाल भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांङ्कको १ सय १३ औँ स्थानमा रहेको देखाएको छ । सन् २०१८ मा नेपाल ३१ अंक सहित १ सय २४ औ स्थानमा थियो...

डेमोक्रेसी इण्डेक्समा नेपालकाे सुधार, भारतकाे स्थिती खस्कदाे

काठमाडाैं । चर्चित अन्तर्राष्ट्रिय पत्रिका 'द इकोनोमिस्ट' को वार्षिक ‘डेमोक्रेसी इण्डेक्स’ प्रजातन्त्रको सूचकाङ्कमा नेपालले पाँच स्थान सुधार गरेको छ । बेलायतको चर्चित प्रकाशन समूह ‘द इकोनोमिस्ट समूह’ ले आफ्नो अनुसन्धान विभाग ‘द इन्टेलिजेन्स युनिट’ को मद्दतमा प्रत्येक वर्ष डेमोक्रेसी इण्डेक्स...

कोरोनाभाइरस: चीनको वुहान नगरमा सबै उडान, रेल तथा बस सेवा बन्द

बीबीसी । श्वाप्रश्वास सम्बन्धी नयाँ स्वास्थ्य समस्या उत्पन्न गराउने भाइरसको सङ्क्रमण थप फैलिन नदिन चिनियाँ अधिकारीहरूले वुहान सहरका सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगित गर्ने निर्णय गरेको छन्। कोरोनाभाइरसको सङ्क्रमणबाट चिनियाँ सहर वुहानबाट अन्यत्र फैलिइसकेको छ। पाँच सयभन्दा बढी मानिसहरू...

अग्नी सापकोटालाई सभामुख होइन, सजाय दिन पूर्णिमायाको माग

काठमाडौं । काभ्रेका अर्जुनबहादुर लामाको हत्या अरोप लागेका पूर्वमाओवादी नेता अग्नी सापकोटालाई नेकपाले सभामुख बनाउने निर्णय गरेलगत्तै लामाकी पत्नीले आपत्ति जनाएकी छिन् । लामाकी पत्नी पूर्णिमायाले देशमा न्याय हराउँदै गएको बताइन् । उनले आफ्नो पतिको हत्यामा संलग्न रहेका अग्नी सापकोटा...