Aafno Khabar
Feature News

प्रधानमन्त्री केपी ओलीले संसदमा गर्नुभएको सम्बोधनको पूर्णपाठ

प्रधानमन्त्री ओलीले संसद्मा सम्बोधन गर्नुभएको पूर्णपाठ : – आजबाट मेरो नेतृत्वमा गठित नेपाल कम्युनिष्ट पार्टीको सरकारले सत्ता सञ्चालनको ७ सय ३१ दिन अर्थात दुईबर्ष पूरा गरेको छ । लामो समयसम्म ७/८ महिनाको अवधिमा सरकार फेरिइरहने विगतको अस्थिरतालाई ध्यानमा राख्दा, हाम्रो...

गिरिजाले ठोक्नुपर्यो भन्दा म साक्षी थिए बावुराम भट्टराई (भिडियोसहित)

कामठाडौं । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले जुनयुद्ध दिवसका अवशरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्ति आंशिक सत्य भएको बताएका छन् । शुक्रबार संसद भवन बाहिर पत्रकारहरुसँग कुराकानी गर्दै डा. भट्टराईले तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०६२ माघमा घोषणा गरेको...

प्रेम प्रस्ताव अस्विकार गर्ने महिलाको अगाडी प्रहरी जवानले गरे आत्महत्या प्रयास

सिन्धुली । प्रेम दिवसका दिन राखेको प्रेम प्रस्ताव युवतीले अस्वीकार गरेपछि सिन्धुलीमा एक जना प्रहरी जवानले आत्महत्याको प्रयास गरेका छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा कार्यरत २२ वर्षीय प्रहरी जवान चन्द्रकिशोर रायले राखेको प्रेम प्रस्ताव अर्की महिला प्रहरीले अस्वीकार गरेपछि...

प्रेम दिवसको नाममा १ करोड ६० लाख रुपैयाँ भारतिय गुलावमा लगानी

काठमाडौं । प्रेम दिवसका लागि नेपालमा पछिल्लो १ सातामा मात्रै १ करोड ६० लाख बराबरको गुलाब आयात भएको छ । फ्लोरीकल्चर एसोसिएसनका अनुसार फेबु्रअरी १४ मा मनाइने प्रेम दिवसका लागि सो रकम बराबरको २ लाख थान गुलाब आयात भएको हो...

ललिता निवास प्रकरणमा सबोच्चले माग्यो अख्तियारसँग लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग लिखित जवाफ मागेको छ । ललिता निवास र यसले चर्चेको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने निर्णय मन्त्रिपरिषद बैठकबाट गर्ने तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा...

के हो भ्यालेन्टाइन डे ? प्रेम गर्नेका लागि यो किन महत्वपूर्ण छ?

प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । प्रेम जोडीहरूका लागि महत्त्वपूर्ण दिन । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्त्वपूर्ण छ । १४ फेब्रुअरीका दिन यो दिवस मनाइने गरिन्छ । भ्यालेन्टाइन डे इस्वी...

कुवेतमा बालुवाको ढिस्कोमा पुरिएर निधन भएका ६ जना नेपालीको पहिचान

कुवेतमा निर्माणस्थलमा पुरिएर ६ जना नेपालीको निधन भएको छ । निधन हुनेमा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ, र दाङका श्यामनारायण चौधरी रहेका छन । अन्य दुई जनाको पहिचान खुल्न नसकेको कुवेतमा रहेको नेपाली दुतावासले जनाएको छ...

उद्वार पहिले चीनमा रहेका नेपालीसँग सरकारकाे ६ बुँदे शर्तनामा

काठमाडौं । कोरोना प्रभावित चीनको वुहानमा रहेका नेपालीहरुलाई सरकारले शनिबार उद्दार गर्ने तयारी गरेको छ । नेपालमा क्यारेन्टाइन लगायतका सबै तयारी पूरा भएपछि वुहानमा रहेका नेपालीलाई ल्याउन लागिएको सरकारले जनाएकाे छ । वुहानमा रहेका नेपालीलाइ नेपाल ल्याउनुपूर्व उनीहरुले मञ्जुरीनामा गर्नुपर्ने...

घरमा राख्न २० अर्ब मागेकाे हैन,सीजीकाे काम छानबीन गर्छाै : मन्त्री बास्काेटा

काठमाडाैं । सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँँस्कोटाले सीजी टेलिकमलाई दूरसञ्चार पूर्वाधार विकासका लागि उपलब्ध गराएकाे रकमबाट भएकाे कामकाे छानविन हुने बताउनुभएको छ । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बाेल्दै उहाँले विश्व बैंकसँग ऋण सहयोग लिएर उपलब्ध...

दादुरा र रुबेलाविरुद्धको खोप अभियान आजदेखि सुरु

काठमाडौं । बिहीबारदेखि ९ महिनादेखि ५ वर्षमुनिका झण्डै ३० लाख बालबालिकालाई दिइने दादुरा र रुबेलाविरुद्धको खोप अभियान सुरु हुँदैछ । दुई चरणमा सञ्चालन हुने अभियानअन्तर्गत पहिलो चरणमा बिहीबारदेखि एक महिनासम्म प्रदेश १, २ र ५ मा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई...