Aafno Khabar
Feature News

WHO भन्छ नेपाल कोरोनाको उच्च जोखिममा, बच्नका लागि निम्न सावधानी अपनाउ

काठमाडौं । नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठन (WHO) ले जनाएको छ।  कोरोना भाइरस (COVID-19) को संक्रमणबाट बच्न निम्न  सावधानी अपनाउन अनुरोध छ । १. घरबाट बाहिर निस्कदा, सार्वजनिक यातायात प्रयोग गर्दा, भीडभाँडमा जाँदा वा मानिसहरुको समुह...

आफ्नै श्रीमानबाट पीडित छन अधिकांश महिला

काठमाडाैैं  । महिला पुनःस्थापना केन्द्र (ओरेक) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मुलुकमा माघ महिनाभर ५६ वटा हिंसाको घटना श्रीमानबाट घटेका देखिएका छन्। एक महिनामा गरिएको अनुसन्धानअनुसार नेपालमा ४३ प्रतिशत महिला श्रीमान्बाट प्रभावित भएको ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिनुभयो ।...

अडियो प्रकरणमा आफ्नो बेइज्जती भएको भन्दै बास्कोटाले अदालतमा दर्ता गरे मुद्दा

काठमाडौं। निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गर्नका लागि अदालत पुगेका छन् । आफूविरुद्ध झुटो आरोप लगाएको भन्दै उनी उजुरी लिएर जिल्ला अदालत काठमाडौं पुगेका हुन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको हिसाब किताब गरेको...

सुनचाँदीकाे भाउ घट्याे

काठमाण्डाै । शुक्रबार सुनचाँदीकाे भाउ घटेको छ । सुनको भाउ शुक्रबार तोलामा ५ सय रुपैयाँले घटेर तोलाको ७९ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार तोलामा २ सय रुपैयाँ बढेको सुनको भाउ शुक्रबार घटेको...

मानसिक सन्तुलन गुमाएकी किशोरीमाथि दुई शिक्षककाे बलात्कार

मानसिक सन्तुलन गुमाएकी एक किशोरीमाथि दुई जना शिक्षकले बलात्कार गरेका छन । विद्यालयमा नैतिक शिक्षा पढाउने गुरूद्वारा सन्तुलन गुमाएकी किशोरी बलात्कार भएकी हुन् । बझाङको दुर्गाथलि गाउँपालिका –४ स्थित भैरव निमावि र थलीचौर माविमा कार्यरत नैतिकताको पाठ पढाउने दुई जना...

एसिड प्रहार गर्नेलाई ८ वर्ष कैद र १ लाख जरिबाना

मकवानपुर । जिल्ला अदालत मकवानपुरले हेटौँडाकी विन्दवासिनी कंशकारमाथि एसिड प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई आठ वर्ष कैद र एक लाख रुपैयाँ जरिबाना गर्ने फैसला गरेको छ । साथै पीडित कंशाकारको उपचारमा खर्च भएको एक करोड १४ लाख ८५ रुपैयाँ...

आफैँले बनाएको गाडी चलाएरै देखाएपछि…

कास्की – आफ्ना छोराछोरी, विद्यालयका विद्यार्थीका हरेक सिर्जनाले विद्यालय परिवार एवं अभिभावकको मन प्रफुल्ल नहुने कुरै भएन । बुधबार पोखरा महानगरपालिका–२७ स्थित लिटलफ्लावर एजुकेशनल एकेडेमीका कक्षा १० मा अध्ययनरत विद्यार्थी रुपेश चँदरा खड्काले आफ्नो सिर्जना देखाएर विद्यार्थी, शिक्षक तथा अभिभावक...

आजदेखि मौसम सुधार

  काठमाण्डाै – पश्चिमी न्यूनचापीय वायुको प्रभावले पछिल्लो केही दिनयतादेखि प्रभावित मौसम विहीबारदेखि सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विहीबार दिउँसो देशको पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी...

खेलमा काेराेनाकाे असर : युभेन्टस र मिलानबीचको खेल खाली स्टेडियममा हुने

कोरोना भाइरसको प्रभाव खेल क्षेत्रमा पनि परेकाे छ । काेराेना भाइरसकाे प्रभावका कारण इटालीका ठूला फुटबल खेल दर्शकको उपस्थिति बिना नै हुने भएका छन् । इटालीका खेलमन्त्री विनसेन्जी स्पाडाफोराले क्याबिनेट बैठकपछि यी खेलमा दर्शककाे उपस्थिति नहुने बताए । उनले भने,...

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडाैं । पश्चिमी न्यून चापीय वायुको प्रभावका कारण बुधबार देशभर आंशिकदेखि पूर्ण बदली रही देशका केही स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पूर्वी तथा मध्य भूभाग नजिक बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी...