काठमाडौं । चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई सरकारले फिर्ता बोलाएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई फिर्ता बाेलाउने निर्णय गरेको हो ।
पूर्व मुख्यसचिव पौडेललाई २०७३ सालकाे कात्तिकमा चीनका लागि नेपाली राजदूत नियुक्त गरिएकाे थियो ।