Aafno Khabar
Feature News

रामचन्द्र चन्दको मुटु गाँठो सार्वजनिक (भिडियोसहित)

चर्चित लोक तथा दोहारी गायक रामचन्द्र चन्दको नयाँ गीत मुटु गाँठो सार्वजनिक भएको छ । आइतबार शैली क्रियसनको युट्युव च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो । विष्णु खत्रीले शब्द सिर्जना गरेको गीतमा चन्दको एकल स्वर रहेको छ । संगीत...

कोरोना सङ्क्रमण १२५ देशमा, चार हजार ७०० जनाको मृत्यु

एजेन्सी – विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमण बिहीबारसम्म १२५ देशमा पुगेको छ । भाइरसका कारण अहिलेसम्म संसारका एक लाख २९ हजार १५८ जनामा सङ्क्रमण भएको छ । तीमध्ये चार हजार ७ ४९ जनाको मृत्यु भएको छ । कूल...

माैसम : मेघ गर्जनसहित हावाहुरी र वर्षाकाे सम्भावना

काठमाण्डाै । शुक्रबारको मौसममा देशभर सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी तथा मध्य भूभागका केही स्थानहरूमा र पूर्वी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ् तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । देशका अधिकांश उच्च...

बेलायती स्वास्थ्यमन्त्रीलाई कोरोना भाइरस संक्रमण

बीबीसी। बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोनाभाइरसको संक्रमण देखिएकाे छ । संक्रमणपछि उनी आफ्नै घरको आइसोलेसनमा छिन् । कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी स्वास्थ्यमन्त्री डोरिस स्वयंले आफूलाई कोरोनाभाइरस पुष्टि भएको बताएकी हुन् । डोरिस कोरोनाभाइरसको संक्रमण भेटिने पहिलो बेलायती सांसद् हुन् ।...

पूर्वमन्त्री गाेकुल बास्काेटाकाे घरमा बम बिस्फाेट

काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा बम विष्फोट भएको छ । बम विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुगेको छ । छिमेकीका घर र एउटा भ्यानमा समेत बमले क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार, मनहरा फाँटस्थित बास्कोटाको निर्माणाधीन घर...

कोरोनाका कारण कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा लगायो रोक

काठमाडौं । कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि कतारले १४ देशका यात्रुलाई अस्थायी रुपमा प्रवेशमा रोक लगाएको हो । कतारी सरकारले सूचना जारी गर्दै नेपालसहित, चीन, इजिप्ट, भारत, इरान, इराक,...

हिमाली तथा पहाडी जिल्लामा हाेली मनाइँदै, यस्ताे छ हाेलीकाे महत्व !

काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ खेली मनाउने परम्परा...

बागलुङकी चित्राकुमारीले आमाको चौरासीमा लाग्ने खर्चले बनाइन पदमार्ग

बागलुङ । बागलुङ जिल्लाको गलकोट नगरपालिका–५ टेउवामा निर्माणाधीन खुला मूर्तिकला सङ्ग्रहालय परिसरमा व्यक्तिगत लगानीमा पदमार्ग निर्माण गरिएको छ । गलकोट नगरपालिका–५ हरिचौर हिस्लाङ निवासी चित्राकुमारी श्रीषको ८४ वर्षगाँठका अवसरमा उहाँकी छोरी शान्तिले हरिचौरको टेउवामा पदमार्ग निर्माण गर्नुभएको हो । तीन...

नेपालमा पहिलो पटक भारत र पाकिस्तानका रेस्लर भिड्दै

काठमाडौं । नेपाल महिला रेस्लिङ संघको आयोजनामा फागुन २६ गते मैत्रीपूर्ण रेस्लिङ प्रतियोगिता हुने भएको छ । सो मैत्रिपूर्ण रेस्लिङमा भारत र पाकिस्तानका पुरुष रेस्लर पहिलो पटक भिड्नेछन् । भारतका गोपाल शर्मा र पाकिस्तानका बार्ड कोबुले मैत्रीपूर्ण रेस्लिङमा प्रतिस्पर्धा गर्ने...

साउदी राजपरिवारका तीन वरिष्ठतम सदस्य पक्राउ

एजेन्सी । साउदी अरेबियाको राजपरिवारका तीन वरिष्ठतम सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्वराजकुमार मोहम्मद बिन नायेफ र भतिजा नवाफ बिन नायेफ छन् । तीनै जनालाई शुक्रबार हिरासतमा लिइएको हो । उनीहरूलाई किन...