महोत्तरी । मनरासिस्वा नगरपालिकाको मनरा गाउँमा पछिल्लो तीन दिनमा ५ जनाकाे ज्यान गएपछि गाउँभर त्रास बढेकाे छ । गएकाे तीन दिनमा नगरपालिका–१ साविकको मनरा गाउँका ५० वर्षीय ब्रह्मदेव मण्डल, ५५ वर्षीय राघो मण्डल, ४५ वर्षीय सुखचन्द्र मण्डल, ५० वर्षीय विकास...