दार्चुला । दार्चुलाको ब्यास गाउँपालिका–१ छाङरुमा बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) स्थापना भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणबाबु थापाको नेतृत्वमा बुधबार बीओपी स्थापना गरिएको हो । दार्चुलाको सदरमुकाम खलंगास्थित सशस्त्र प्रहरी ५० नम्बर गुल्मका सशस्त्र प्रहरी निरीक्षक लिलबहादुर...