Aafno Khabar
Feature News

कर्णाली लोकसेवा आयोगको ४५ दरबन्दी स्वीकृत

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश लोकसेवा आयोगका लागि ४५ कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज पत्रकार भेटघाटमार्फत सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री...

जितको खुशीयाली मनाउँदा मनाउँदै फुटबल प्रशिक्षकको मृत्यु

जितको खुशीयाली मनाउने क्रममा ह्दयघात हुँदा इजिप्टका फुटबल प्रशिक्षक एडम एल सल्हेदारको मृत्यु भएको छ । इजिप्टको सेकेण्ड लिग अन्तर्गत एल जाग्राविरुद्धको खेलमा ९२औं मिनेटमा गोल गरेको थियो । अन्तिम मिनेटमा गोल गरेपछि खुशीयाली मनाउने क्रममा एल मग्डका ५३ वर्षीय...

माथिल्लो छ्याङ्दीको ४ मेगावाट विद्युत राष्ट्रिय प्रसारण जोडियो

लमजुङ । लमजुङको दोर्दीखोलामा निर्माण भएको ४ मेगावाटको माथिल्लो छ्याङ्दी जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारणमा जोडिएको छ । आयोजनाबाट परीक्षण उत्पादन सुरु भएको प्रवर्द्धक छ्याङ्दी हाइड्रो पावर कम्पनीले जनाएको छ । आयोजनाले उत्पादन गरेको विद्युत उदिपुर सबस्टेसनमा जोडिएको हो ।...

क्यान इन्फोटेक माघ १८ देखि २३ गतेसम्म हुने

काठमाडौं । कम्प्युटर एशोसिएशन अफ क्यान इन्फोटेकको २७औँ संस्करण आगामी माघ १८ देखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका...

ए डिभिजनमा सातदोबाटोको उपाधि होड यात्रा

काठमाडौं । ए डिभिजन लिगमा नवप्रवेशी टिम सातदोबाटोले सनसनीपूर्ण प्रदर्शन गरेको छ । तेस्रो चरणको खेल चलिरहँदा अपराजित सातदोबाटोले लगातार दोस्रो जीतसहित तालिकाको शीर्ष स्थान कब्जा गरेको छ । सातदोबाटोले तेस्रो चरणको खेलमा एपीएफ माथि ४–१ अन्तरको सानदार जित निकालेको...

रोनाल्डोले पूरा गरे ८०० सय गोल

क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ८०० सय गोल पूरा गरेका छन् । रोनाल्डोको २ गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा आर्सनलाई ३–२ ले पराजित गरेको छ । घरेलु मैदान ओल्डट्राफोर्डमा रोनाल्डोले दुई गोल गरेपछि युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै...

नेताको झैं व्यवहार गर्न पार्टीका निर्वाचित सदस्यलाई ओलीको निर्देशन

चितवन । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले नेताको झैं व्यवहार गर्न पार्टीका निर्वाचित केन्द्रिय पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिनुभएको छ । अध्यक्ष ओलीले अवको तीन महिना एकीकरणको अभियान संचालन गर्ने घोषणा समेत गर्नुभयो । चितवनको सौराहामा जारी पार्टीको...

एमालेको १० औं महाधिवेशन : ओली नरिजाउने कोही पनि गएनन् पदाधिकारीमा

चितवन । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली दोस्रो पटक निर्वाचित हुनुभएको छ । १० औं महाधिवेशनअन्तर्गत मंगलबार भएको मतदानमा ओलीले प्रतिस्पर्धी भीम रावललाई फराकिलो मतले पराजित गर्नुभयो । एमालेको निर्वाचन आयोगले विजयी पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावली घोषणा गरेको...

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन रोक्न सरकारको यस्तो कदम !

काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर राखेर सरकारले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । गृहमन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका स्थानीय प्रशासन कार्यालयलाई दक्षिण अफ्रिकी...

१२ घण्टापछि सुरु एमाले बन्दसत्र : रावललाई निषेध गरेर नेतृत्व घोषणा गर्ने तयारी

चितवन । नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत तेस्रो दिनको बन्दसत्र सुरु हुन विलम्ब भएको छ । बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र नेतृत्वमा सहमति खोज्ने भन्दै नेताहरु छलफलमा जुटेपछि बन्दसत्रमा ढिलाई भएको हो । अध्यक्ष केपी ओलीले तयार पारेको...