Aafno Khabar
Feature News

तपाइँ बेरोजगार हुनुहुन्छ ? वडा कार्यालयमा निवेदन दिनुस्

काठमाडौं- तपाइँ बेरोजगार हुनुहुन्छ ? यदी त्यसो हो भने नजिकको वडा कार्यालयमा निवेदन दिनुस् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८ का लागि बेरोजगारको सूची तयार गर्न साउन ८ देखि भाद्र ७ गतेसम्म नजिकैको वडा कार्यालयमा निवेदन...

यस्तो छ साउने सक्रान्तिको सांस्कृतिक महत्व !

आज साउन १ गते नेपालमा साउने सक्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने गर्दछन् । हिलोमाटोमा काम गर्नु पर्ने भएकाले...

विश्वका धनाढ्य व्यक्तिहरुको ट्वीटर अकाउन्ट ह्याक

एजेन्सी । बिल गेट्सलगायत विश्वका धनाढ्य व्यक्तिहरुको ट्वीटर अकाउन्ट ह्याक भएको छ । अरबपति व्यापारी बिल गेट्स, एलन् मस्क, जेफ बेजोसलगायतको ट्वीटर अकाउन्ट बिटक्वाइनको नामबाट ह्याक भएको हो । ह्याक गरिएका अकाउन्टहरुमा रकम माग गर्दै, त्यसको दोब्बर पैसा फिर्ता दिने...

बेपत्ताको खोजीमा गएको गोताखोरको डुंगा भोटेकोशीमा पल्टियो

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा गएको पहिरोमा बेपत्ताको खोजीमा गएको गोताखोरको डुंगा भोटेकोशीमा पल्टिएको छ । सशस्त्र प्रहरी बलको गोताखोर टोलीको डुंगा पल्टिँदा चार जना अधिकारी घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको बताइएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएराति आएको...

प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं । बुधबार पनि देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाे अनुसार बुधबार प्रदेश ५, सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । तर अबका केही दिन लगातार...

राजेश हमालकाे आग्रह :‘दीपाश्रीलाई माफी दिनुहाेला’

काठमाडाैं । नायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफी दिन सबैसँग आग्रह गरेका छन् । मंगलबार राति फेसबुकमा एक भिडिओ सार्वजनिक गरी हमालले दीपाश्री निराैलालाई माफी दिन सबैसँग आग्रह गरेका हुन् । भिडिओमा हमालले भनेका छन्–‘यो राष्ट्रको सिने...

९ लाख घुससहित सिँचाइ डिभिजन प्रमुख पक्राउ

काठमाडौं । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङका डिभिजन प्रमुख नारायण काजी श्रेष्ठ ९ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित उनकाे निवासबाट ९ लाख ३४ हजार रुपैयाँ घुस लिइसकेको...

अमेरिकी नायिका नाया रिभेराको शव फेला

एजेन्सी । अमेरिकी नायिका तथा गायिका नाया रिभेराको शव फेला परेको छ । नाया रिभेराको शव ६ दिनपछि साउथ क्यालिफोर्नियाको लेक पीरु नजिकै भेटिएको हो । उनी ३३ वर्षकी थिइन् । रिभेरा र उनका छोराले गत बुधबार एउटा डुङ्गा भाडामा...

काेराेना महामारी थप भयावह हुने जोखिम बढ्योः डब्लूएचओ

जेनेभा । कोरोना भाइरसको विश्वव्यापी महामारी थप खराब र भयावह बन्न सक्ने जाेखिम बढेकाे विश्व स्वाथ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । डब्लूएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले धेरै देशहरु ‘खराब दिशामा गइरहेकाले’ स्थिति थप भयावह बन्न सक्ने बताएका हुन्...

मंगलबार पनि देशका केही भूभागका भारी वर्षाकाे सम्भावना

काठमाडाैं । मंगलबार पनि देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाे बुलेटिनमा उल्लेख भए अनुसार बागमती, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको...