Aafno Khabar
Feature News

सात जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, काे-कहाँ ?

काठमाडौं । सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । रौतहट, दैलेख, म्याग्दी, मुस्ताङ, प्युठान, मनाङ र रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका हुन् । रौतहटमा उमेश बस्नेत, दैलेखमा सन्तबहादुर सुनुवार, म्याग्दीमा उमाकान्त अधिकारी, मनाङमा ध्रुव गिरी, मुस्ताङमा...

केही स्थानमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं । सोमबार देशभर सामान्यतया बदली हुने र केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिणतर्फ रहेकाले मौसम बदली भएको हो । अहिले देशका अधिकांश भू–भागमा समान्यदेखि...

भारतले भन्याे – बुद्ध नेपालमा जन्मिएकाेमा विवाद छैन

काठमाडाैं । भारतले गौतम बुद्ध जन्मभूमि नेपाल नै भएको बताएको छ । यसअघि भारतीय विदेश मन्त्री एस. जयशङ्करले गौतम बुद्ध ‘महान् भारतीय’ भएकाे बताएका थिए । भारतीय विदेशमन्त्रीको विवादास्पद अभिव्यक्तिविरुद्ध नेपाल सरकारले विज्ञप्ति निकालेर आफ्नो औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको थियो...

त्रिवि इञ्जिनियरिङ अध्ययन संस्थानका परीक्षा स्थगित

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थानले भदौमा गर्ने भनेको परीक्षा स्थगित गरेको छ । भदौ अन्तिम साता गर्ने भनिएको स्नातक र स्नात्तकोत्तर तहको परीक्षा स्थगित गरिएको हाे। कोभिड १९ माहामारीको कारण त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको सो संकायले आइतबार एक विज्ञप्ति जारी...

सुनकाे मूल्य घट्याे, ताेलाकाे कति ?

काठमाडाैं । लगातार बढेको सुनको मूल्य आइतबार तोलामा ९ सय रुपैयाँ घटेको छ । सुनको भाउ तोलाको १ लाख २ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएकाे शुक्रबार सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको १...

यस्ताे छ च्याम्पियन्स लिग क्वार्टरफाइनलकाे समीकरण

च्याम्पियन्स लिग क्वार्टरफाइनलकाे समीकरण पूरा भएकाे छ । शनिबार स्पेनिस क्लब बार्सिलाेना र जर्मन क्लब बायर्न म्युनिखले अन्तिम ८ मा स्थान पक्का गरेपछि समीकरण पूरा भएकाे हाे । यसअघि शुक्रबार लियाेन र म्यानचेस्टर सिटी अन्तिम आठमा पुगेका थिए । काेभिड...

कोरोना संंक्रमणका कारण विदेशमा १ सय ९१ नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणका कारण विदेशमा १ सय ९१ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीकोे कोरोना संक्रमणबाट मृत्यु भएको छ । सङ्घका अनुसार यो हप्ता भारत, अष्ट्रेलिया, बेल्जियम,...

काेभिड १९ संक्रमण : अमेरिका, ब्राजिल र भारतकाे पछिल्लाे अवस्था

काठमाडाैं । काेभिड १९ काे संक्रमणका कारण विश्व आक्रान्त छ । आइतबार बिहानसम्मको तथ्यांकअनुसार यो भाइरसबाट विश्वभर १ करोड ९७ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या ७ लाख २८ हजार नाघेको छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित...

उपत्यका ‘सटडाउन’बारे अफवाह, यस्ताे छ वास्तविकता

काठमाडौं । उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि १५ दिनसम्म अत्यावश्यकबाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरे पनि जनमानसमा फरक अफवाह फैलिएको छ । काठमाडौं उपत्यकामा आइतबारदेखि फेरि लकडाउन हुन लागेको भन्दै व्यवसायीदेखि सर्वसाधारणसम्म आत्तिएका छन् । वास्तवमा उपत्यका 'सटडाउन'...

कस्ताे रहला शनिबारकाे माैसम ?

काठमाडाैं । देशभरको मौसम शनिबार सामान्यदेखि पूर्ण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ रहे पनि मनसुनी वायुको प्रभाव कायम रहेको महाशाखाले उल्लेख गरेको छ । अहिले प्रदेश २ मा प्रदेश...