Aafno Khabar
Feature News

त्रिविले तत्काल परीक्षा सञ्चालन नगर्ने, परीक्षाकाे जिम्मा डिन कार्यालयलाई

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड –१९ को संक्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयाे । यसअघि बन्दाबन्दी खुलेसँगै पनिकाले आगामी भदौ १६...

कस्ताे रहला बिहीबारकाे मौसम ?

काठमाडौं । देशभरको मौसम बिहीबार सामन्यतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर समान्य बदली रही प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। बिहीबार दिउँसो देशभर सामान्य बदली रही धेरै...

पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

पेरिस सेन्ट–जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । लिस्बोनमा बुधबार राति भएको क्वार्टरफाइनलमा इटालियन क्लब एट्लान्टामाथि २–१ को जित निकाली फ्रेन्च क्लब पीएसजीले  सेमिफाइनलमा स्थान बनाएको हो । खेलकाेे २६ औँ मिनेटमा एट्लान्टाले सुरुवाती अग्रता लिएका थियाे...

चीनद्वारा सिन्धुपाल्चाेकका लागि स्वास्थ्य सामग्री सहयाेग

सिन्धुपाल्चोक । चीनको तिब्बत, नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामग्री सहयाेग गरेकाे छ । सिन्धुपाल्चाेक र चीन जाेडिने मितेरी पुलमा बुधबार सहयोग सामग्री हस्तान्तरण गरिएको हो । नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका लागि २ हजार ८...

डेमोक्र्याटिक पार्टीकी कमला उपराष्ट्रपति पदकाे उम्मेदवार

काठमाडाैं । अमेरिकाको राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनले सांसद कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने घोषणा गरेका छन् । कमला ह्यारिस उपराष्ट्रपति पदका लागि चुनाव लड्ने पहिलो अश्वेत र एसियाली–अमेरिकी हुन् । क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी उनी रङ्गभेद विरुद्धको अभियानमा...

सेभिल्ला युरोपा लिगको अन्तिम चारमा प्रवेश

काठमाडौं । अन्तिम दुई मिनेट सम्हालिन नसक्दा युरोपा लिग फुटबलमा उल्भ्स सेभिल्लासँग पराजित भएको छ । यो जितसँगै स्पेनिस क्लब सेभिल्ला युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा प्रिमियर लिग क्लब उल्भ्सलाई हराउँदै सेभिल्ला अन्तिम ४...

१०२ दिनपछि न्यूजिल्याण्डमा पुनः लकडाउन

न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन भएको छ । १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चार जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पुनः ओक्ल्याण्डमा लकडाउन लागू गरिएको हो । हालै यात्रा नगरेका एकै परिवारका चार जनामा मंगलबार कोरोना भाइरसको...

कोरोना सङ्क्रमित आमाले जन्माएको शिशुको मृत्यु

बाँके । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा यही साउन २४ गते कोरोना सङ्क्रमित आमाले जन्माएको शिशुको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा शिशुको सोमबार बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालका सहायक निर्देशक नितेशकुमार कनोडियाले प्रेस विज्ञप्तिमार्फत जानकारी...

मन्त्रालयका प्रवक्ताले नाक काेट्याएकाे दृष्य क्यामेरामा कैद भएपछि…(भिडियाेसहित)

काठमाडौं । मंगलबार साढे चार बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलन सुरु भयो । तर मंगलबारको नियमित पत्रकार सम्मेलमा अन्य सम्मेलनमा भन्दा केही अनौठो र अभद्र दृष्य क्यामेरामा कैद भयो । पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले...

अन्तर्राष्ट्रिय सीमा नाका भदौ ३१ गतेसम्म बन्द गर्ने निर्णय

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सीमा नाका भदौ ३१ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले भदौ ३१ गतेसम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । सरकराले सीमा नाकाबाट प्रवेश गर्ने तोकेको प्रवेश विन्दु पनि घटाएको छ...