सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले भदौ १ गते सोमबारदेखि लागू हुने निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला स्तरिय कोरोना संकट व्यवस्थापन समितिको बैठकले भदौ १ गते बिहान ६ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म निधेषाज्ञा जारी गर्ने निर्णय गरेको हो ।