Aafno Khabar
Feature News

ग्लेसियर इन्टरनेशनल स्कुल तथा कलेजकाे ब्राण्ड एम्बेसडरमा बिपीन

काठमाडाैं । ग्लेसियर इन्टरनेशनल स्कुल तथा कलेजकाे ब्राण्ड एम्बेसडरमा अभिनेता बिपीन कार्की नियुक्त हुनुभएकाे छ । नेपाली चलचित्र क्षेत्रमा एक अब्बल पहिचान बनाउन सफल अभिनेता कार्कीलाई भदाै एक गतेदेखि लागू हुने गरी ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएकाे हाे । एक सफल...

बार्सिलाेनाकाे प्रशिक्षकमा राेनाल्ड काेइम्यान नियुक्त

काठमाडाैं । स्पेनिस फुटबल क्लब बार्सिलोनाले नयाँ प्रशिक्षकमा रोनाल्ड कोइम्यान नियुक्त गरेको छ। नेदरल्यान्ड्सका पूर्व खेलाडी तथा बार्सिलोनाकाे पूर्व डिफेन्डर रहेका कोइम्यानलाई बार्सिलोनाले नयाँ प्रशिक्षकमा नियुक्त गरेको हो । उनले बार्सिलोनाबाट १९८९ देखि १९९५ सम्म खेलेका थिए । डच प्रशिक्षक...

सिन्धुपाल्चाेक पहिराे अपडेट : २५ जनाकाे शव फेला

सिन्धुपाचोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा शुक्रबार गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २५ पुगेको छ । बुधबार चार वर्षीय समराज दोङको शव भेटिएको प्रहरीले जनाएकाे छ । मंगलबार सम्ममा २४ जनाकाे शव फेला परेकाे थियाे । पहिरोमा बेपत्ताको...

नेपालमा काेराेना संक्रमित १ सय २० जनाकाे मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बुधबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको जानकारी दिनुभएकाे हाे । याे पनि : बुधबार...

सीपीएलमा सन्दीप सम्मिलित टिमकाे खेल आज

काठमाडाैं । सीपीएल क्रिकेटमा सन्दीप लामिछाने सम्मिलित टिम जमैका तलवाजकाे खेल बुधबार हुनेछ । जमैका तलवाजले पहिलाे खेल लसिया सँग खेल्नेछ । खेल नेपाली समय अनुसार बुधबार राति ७ : ४५ बजे हुनेछ । सीपीएल खेल्न आफू निकै उत्साहित भएको...

म्युजिक भिडियाेमा राष्ट्रिय झण्डा जलाउने ९ जना पक्राउ

काठमाडाैं । म्युजिक भिडियाेमा राष्ट्रिय झण्डा जलाउने ९ जना पक्राउ परेका छन् । गायक ग्याल्जेन दाेर्जे तामाङसहित ९ जना पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । पक्राउ परेकाहरुले निर्माण गरेकाे देशद्राेही नामक गीतकाे म्युजिक भिडियाेमा देशकाे झण्डा जलाएका थिए । उक्त...

व्यापक आलाेचनापछि संघीय संसदकाे लाेगाे फिर्ता

काठमाडाैं । सामाजिक सञ्जालमा व्यापक विराेध भएपछि संघीय संसदकाे सचिवालयले लाेगाेमा साजसज्जाकाे समस्या भएकाे भनी फिर्ता गरेकाे छ । संघीय संसद्का दुवै सदनका सदस्यहरूका लागि भन्दै ३ सय ५० लोगोहरू निर्माण गरिएका थिए । तर नयाँ लोगो भद्दा र नेपालको...

पीएसजी च्याम्पियन्स लिगकाे फाइनलमा

फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । लिस्बोनमा मंगलबार राति भएको सेमिफाइनलमा अरबी लेइप्जिगमाथि तीन शून्यकाे जित निकालेर पीएसजीले फाइनलकाे यात्रा तय गरेकाे हाे । पीएसजीका लागि १३ औँ मिनेटमा माक्र्विन्होस, ४२ औँ मिनेटमा...

३६ वर्षीया महिला काेठामा राखेर ११ दिनसम्म बलात्कार, एक जना पक्राउ

काठमाडौं । ३६ वर्षीया महिला बलात्कारकाे अभियोगमा एक जना पक्राउ परेका छन् । ललितपुर महालक्ष्मी नगरपालिका-६ स्थित डेरा गरी बस्ने उदयपुर त्रियुगा नगरपालिका-३ साउने घर भएका २२ वर्षीय लिलबहादुर मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हाे । मगरले ती महिलालाई...

भदाै १५ सम्म भक्तपुर नगरमा सार्वजनिक यातायात चलाउन नपाइने

काठमाडाैं । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक यातायात भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा मंगलबार भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिसँग भएको छलफलपछि सार्वजनिक यातायात भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको...