काठमाडौँ । बडा दसैँको सातौँ दिन आज देशभरका शक्तिपीठ तथा दसैँघरहरूमा शास्त्रीय विधिअनुसार नवपत्रिका (फूलपाती) भित्र्याइएको छ । नवदुर्गाको प्रतीक मानिने नौ प्रकारका पवित्र वनस्पतिहरू - केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्तीका पातहरूलाई वैदिक मन्त्रोच्चारणसहित पूजा...