Aafno Khabar
अपराध खबर

हजारकाे नाेट फाेटाेकपि गरेर चलाउन खाेज्दा…

काठमाडौं । काठमाडौंमा एक हजार दरका नक्कली नोट फेला परेका छन् । नक्कली नोटसहित काठमाडौं महानगरपालिका–३१ शान्तिनगर नोगेन्द्र कान्छा चोकबाट जना पक्राउ परेको प्रहरीले जनाएको छ । १ हजार दरको नक्कली नेपाली नोट १० थान सहित स्याङजा चापाकोट नगरपालिका–५ घर...

अलपत्र युवती घर पुर्‍याइदिने भनेर ट्रकमा राखी सामूहिक बलात्कार, तीन जना पक्राउ

रौतहट । एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। रौतहटको फतुवा विजयपुरस्थित २१ वर्षीया युवतीलाई ट्रकमै सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ट्रक चालकसहित दुई जना सहचालकलाई प्रहरीले पक्राउ गरेको हो । चितवनको गैँडाटारबाट भुस लिन...

कुकुर्नी बलात्कारको आरोपमा एक पुरुष पक्राउ

काठमाडौं । भारतको महाराष्ट्रको ठाणेमा आवारा कुकुर्नी बलात्कार गरेको आरोपमा ४० वर्षीय एक पुरुष पक्राउ परेका छन् । इण्डिया डटकमको समाचार अनुसार ठाणेको वागले एस्टेटको एक फुटओभर पुलमा गत मंगलबार अपरान्ह करिब साढे ४ बजे उनले कुकुर्नी बलात्कार गरेका थिए...

निर्मला प्रकरणको अनुसन्धानमा मुद्दा खेपिरहेका प्रहरीले पाए सफाइ

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा मुद्दा खेपिरहेका प्रहरीले सफाइ पाएका छन् । बिहीवार कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले उनीहरुलाई सफाइ दिने फैसला सुनाएको हो । घटना अनुसन्धान गरेका तत्कालीन कञ्चनपुरका एसपी दिल्लीराज...

सुन भएको झोला फालेर भागेको गाडी ललितपुरमा भेटियो

काठमाडौं । गत मंगलबार काठमाडौंको कमलादीमा सुन भएको झोला फालेर भागेको गाडी बिहीबार भेटिएको छ । आधा किलो सुन, दुईवटा पेस्तोल र साढे १४ किलो चाँदीको झोला फालेर भागेको भनिएको बा ६ च ५५१९ नम्बरको स्कोर्पियो गाडी ललितपुरको नखिपोटमा फेला...

सम्बन्ध बिग्रिएपछि प्रेमिकासँगको अश्लील भिडियो सार्वजनिक गर्ने एकजना पक्राउ

कैलाली । प्रेमिकासँगको सम्बन्ध बिग्रिएपछि अश्लील भिडियो बनाएर साथीलाई पठाएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुर कृष्णपुर नगरपालिका– ५ का २० वर्षका मोहनराज भट्ट पक्राउ रहेका छन् । युवकले प्रेमिकासँगको सम्बन्ध बिग्रिएपछि अश्लील भिडियो साथीलाई पठाएको पाइएको...

प्रहरीले बरामद गरेकाे धातुमा आधा किलाे मात्रै सुन

काठमाडौं । प्रहरीले काठमाडौंको कमलादीबाट बरामद गरेको भनेकाे १५ किलो सुनमा आधा किलाे मात्र सक्कली सुन भएका खुलेकाे छ । अन्य साढे १४ किलो चाँदी भएको प्रहरीले बताएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले बरामद सामान सार्वजनिक गरेको हाे ।...

प्रहरी देखेपछि १५ किलाे सुन फालेर भागे तस्कर

काठमाडौं । काठमाडाैंकाे कमलादीबाट प्रहरीले १५ किलो सुन बरामद गरेको छ । प्रहरी देखेपछि तस्करको समूह सुनको झोला फालेर भागेको प्रहरीले जनाएको छ । प्रहरीले झोलामा २ थान हतियार समेत फेला पारेको छ । सुन बरामदबारे प्रहरीले मंगलबार नै पत्रकार...

धम्की दिएर पटक–पटक बालिका बलात्कार गर्ने युट्युबर कारागार चलान

काठमाडौं । युट्टुबरका रुपमा आफूलाई चिनाउने अर्जुन शिवाकोटी डिल्लीबजार कारागार चलान भएका छन् । विश्व हिन्दु महासंघको पदाधिकारीको रुपमा समेत आफूलाई चिनाउने शिवाकोटी बानियाँटारकी १२ र १४ वर्षीय बालिकालाई पटक–पटक बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए । शिवोकाटीले पीडित बालिकाको...

पैसा लिएर कुरियर डेलिभर नगर्ने पक्राउ

काठमाडौं । भारतीय कम्पनीबाट अनलाइनमार्फत नेपालमा सामान डेलिभर गर्ने भनेर पैसा लिएर सामान नदिने एक जना पक्राउ परेका छन् ।पैसा लिएर कुरियर डेलिभर नगरेको अभियोगमा साबिज कुरियर सर्भिसका धिरज शाह पक्राउ परेका हुन्। उनलाई प्रहरीको अपराध अनुसन्धान महाशाखा, बानेश्वरले जनकपुरबाट...