Aafno Khabar
विचार/ब्लग

गुराँस फूल्ने प्रतीक्षमा गुराँसे….

धर्मेन्द्र झा लालिगुराँस नेपालको राष्ट्रिय फूल हो । हाम्रा विद्यालयीय पाठ्यक्रमका माध्यमबाट पहाडको लेकमा फूल्ने यो सुन्दर फूलबारे वेसी र तराई–मधेशका बालबालिकाले पनि राम्रै जानकारी राख्दछन् । यो कुरा अलग हो कि तराईमा हुर्केका थुप्रै व्यक्तिले आफ्नो सम्पूर्ण जीवनमा यो...

छाउपडी सूदुरपश्चिमले पाएको उपमा ! वास्तविकता र बुझाई !

हेमन्त शाही भौगलिकताका आधारमां पश्चिमी भेगमा बसोबास गर्ने नेपालीलाई जुन दिनदेखी सुदुरको श्रीपेच पहिराइयो त्यही दिनदेखी सुदुर पश्चिमको आर्थिक,सामाजिक तथा राज्यका विभिन्न आयामसँगको सम्बन्धमा पनि दुरी सिर्जना भयो । सुदुर पश्चिमका सामाजिक, राजनैतिक तथा आर्थिक पक्षहरुले बेलाबेलामा नेपालका राष्ट्रिय पत्रपत्रिकाको...

दिगो विकासका लागि असल शासन

प्रा.डा. भीमदेव भट्ट दोस्रो विश्वयुद्धपछि धनी राष्ट्रले गरिब तथा पिछडिएका राष्ट्रको विकासका लागि आर्थिक एवं प्राविधिक सहयोग जुटाउने कार्य प्रारम्भ गरे । एक डेढ दशकसम्मको यस्तो सहयोगले त्यस्ता कतिपय राष्ट्रले विकास गर्न सकेनन् र यसरी पु¥याइएको सहयोगको सदुपयोग पनि हुनसकेन । फलतः...

जनस्वास्थ्यमा नोवल कोरोनाको चुनौती

डा. झलक गौतम इ.सं. २०१९ डिसेम्बर ३१ मा छिमेकी मित्रराष्ट्र चीनमा पत्ता लागेको नोवल कोरोना भाइरस, कोरोना समूहको नयाँ प्रजाति हो । नोवल कोरोना भाइरस एक प्रकारको भाइरस (विषाणुहरूको समूह) हो । जुन मानिस, पशु र पन्छीमा पाइन्छ । यो कोरोना भाइरस सन्...

दरबार हत्याकाण्डका प्रत्यक्षदर्शीको बयान : अधिराजकुमारी श्रुतिलाई बचाउन सकिन्थ्यो

सुन्दरप्रताप राना स्वचालित हतियार नियन्त्रण गर्न स्वचालित हतियारै चाहिन्थ्यो। तर, गजेन्द्र (दीपेन्द्रका एडिसी)ले अटोमेटिक हतियार ल्याउलान् भनेर पर्खिरहने समय थिएन, म आफ्नो ‘होल्स्टर’मा रहेको पिस्तोल निकाल्दै बिलियर्ड हलतिर दगुरिहालेँ।दगुर्दै जाँदा झ्यालबाट मेरा आँखा हलभित्र सरर्र पुगे, मान्छे पूरै सोत्तर भएर...

के हो कृषि ज्ञान केन्द्र ?

पृष्ठभूमी – बहुसंख्यक नागरिकहरुको आम्दानी र रोजगारीको प्रमुख श्रोतको रुपमा रहेको कृषि क्षेत्र मुलुकको आर्थिक मेरुदण्डको रुपमा रहेको छ । कृषि विकास र खाद्य सुरक्षाका संवाहक भनेका कृषकहरु नै हुन । कृषकहरुको उत्पादन अभिवृद्धि गरि आय आर्जनमा वृद्धि गर्दै गरिबी...

जलबायु मैत्री स्मार्ट कृषि: वर्तमानको अपरिहार्यता

पृष्ठभूमि : नेपालको कुल ग्राहस्थ्य उत्पादनमा करिब २९ प्रतिशत योगदान कृषि क्षेत्रबाट हुने र करिब दुई तिहाइ जनसंख्या जिवीको पार्जन र रोजगारीका लागि यस क्षेत्रमै निर्भर रहेको वर्तमान सन्दर्भमा नेपालको अर्थतन्त्र कृषिमा निर्भर रहेको स्पष्ट हुन्छ । कृषि क्षेत्रको विकास...

मोडल हन्टको चौथो सिजन

‘मोडल हन्ट नेपाल’को चौथो सिजन सुरु भएको छ । चार वर्षदेखि नेक्स्ट मोडल्सले कार्यक्रम आयोजना गर्दै आएको छ । ‘मोडल हन्ट नेपाल २०१८’को आवेदन खुला भएको आयोजकले विज्ञप्तिमार्फत जानकारी गराएको छ । प्रशिक्षित र दक्ष मोडल उत्पादन गरेर व्यावसायिक करिअर...

पोखरामा फुलेका सुनाखरी

‘मोफसलमा बसेर सिर्जना गर्नेहरू केन्द्रको नजरमा सधैँ बोधो ठहरिन्छन्,’ गीतकार सुमन श्रापितबाट आवेश, कुण्ठा र निराशासहित पहिलो वाक्य निस्कियो । यो वाक्य किन गम्भीर छ भने प्रायः चर्चित गीतकारको प्रतिनिधि अनुभव हो यो । उनी ०५७ सालदेखि निरन्तर साहित्य र संगीतको पुजारी...

मजदुरमाथि ब्रह्मलुट मच्चाउनेलाई छाड्नेछैनौँ: गोकर्ण विष्ट

नेपालमा बेरोजगारीको दर कुल जनसंख्याको ३.२ प्रतिशत मात्र रहेको सरकारी तथ्यांक छ । तर, वार्षिक ५ लाखको संख्यामा नेपालीहरू वैदेशिक रोजगारीका लागि सीमापार पुगिरहेका छन् । श्रमबजारमा प्रवेश गर्ने नेपालीमध्ये २० प्रतिशतले मात्रै नेपालमा रोजगारी पाउने गरेको र बाँकी अधिकांश...