Aafno Khabar
आर्थिक

एक लाख रुपैयाँ नाघ्याे एक ताेला सुनकाे मूल्य

काठमाडाैं । सुनकाे मूल्य प्रतिताेला एक लाख रुपैयाँ बढी भएकाे छ । बुधबार सुनको मूल्य एक लाख कटेको हाे । मंगलबार ९९ हजार ८ सयमा कारोबार भएको सुन बुधबार १६ सयले बढेर एक लाख एक हजार चार सय कायम भएकाे...

सुनकाे मूल्य फेरि बढ्याे, ताेलाकाे कति ?

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतिताेला २ सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा स्थिर रहेको सुनको भाउ मंगलबार ९८ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । मंगलबारका लागि तोकिएको...

सुनकाे मूल्य करिब एक लाख रुपैयाँ

काठमाण्डौ - सुनको भाउ तोलाको एक लाख रुपैयाँ नजिक पुगेको छ । आइतबार तोलामा तीन सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै महँगो भाउ हो...

पेट्राेल, डिजेल र मट्टीतेलकाे मूल्य बढ्याे

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलकाे मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार शनिबार रातिदेखि लागू हुने गरी मूल्य वृद्धि भएको हो । कच्चा तेलको मूल्य, डलरको विनियम दर तथा इन्डियन आयल...

सुनको मूल्यमा अर्को नयाँ रेेेेेकर्ड, तोलाको ९९ हजार ३ सय

काठमाडौं । सुनको मूल्यले शुक्रबार पनि नयाँ रेकर्ड कायम गरेको छ । सुन आज तोलामा ३ सय रुपैयाँ बढेर तोलाको ९९ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै महँगो मूल्य हो । केही...

सुनकाे मूल्य प्रतिताेला ९९ हजार रुपैयाँ

काठमाडौं । बिहीबार सुनको मूल्य तोलाको ९९ हजार पुगेको छ । बुधबार तोलाको ९८ हजार ५०० मा कारोबार भएको सुन बिहीबार ९९ हजार पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यो हालसम्मकै महंगो मूल्य हो । बिहीबार तेजाबी सुनको...

सुनको मूल्यले बनायो अहिलेसम्मकै नयाँ रेकर्ड

काठमाडौं । वुधबार सुन तोलामा ३ सय रुपैयाँ बढेको छ । आज तोलामा ३ सय रुपैयाँ बढेर सुनको मूल्य तोलाको ९८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो सुनको मूल्यले बनाएको अहिलेसम्मको नयाँ रेकर्ड...

प्रतिताेला ७ सय रुपैयाँले बढ्याे सुनकाे मूल्य

  काठमाडाैं । मंगलबार पनि सुनको मूल्य बढेको छ । छापावाला सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढेर ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुनको मूल्य तोलामा ९७ हजार ५ सय रुपैयाँमा...

प्रतिताेला सुनकाे मूल्य करिब १ लाख, साेमबार १२ सय रुपैयाँ बढ्याे

काठमाडौं । साेमबार सुनकाे मूल्य १२ सय रुपैयाँले बढेकाे छ । साताको पहिलो दिन आइतबार प्रतितोला ५ सय रुपैयाँले बढेको सुन साेमबार प्रतितोला १२ सयले बढेको हाे । सोमबार सुनको मूल्य प्रतितोला १२ सयले बढेर ९७ हजार ५ सय रुपैयाँ...

सुनको मूल्यले कायम गर्यो अर्को नयाँ कीर्तिमान !

काठमाडौं । सुनको भाउले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । आइतबार तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९६ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको मूल्य यो अहिलेसम्मकै महँगो हो...