काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले ग्यासको खाली सिलिण्डरको मूल्य तोकेको छ । पहिलो चरणमा गत असोज २ गते बागमती प्रदेशमा सञ्चालित उद्योगहरुको मात्र ग्यासको सिलिण्डरको मूल्य तोकेको संघले दोस्रो चरणमा दुर्गम जिल्लाबाहेक देशभरी एकै मूल्य तोकेको हो ।...
काठमाडाैं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडपर्व लक्षित बजार अनुगमनलाई प्रभावकारी बनाउने भएको छ । विभागले आइतबार पत्रकार सम्मेलन गरेर दशैं, तिहार तथा छठको बिदामा समेत चाडपर्व लक्षित विशेष टोली बनाएर अनुगमन गर्ने भएको हो । बिदाका दिनमा...
काठमाडौं। नेपाल राष्ट्र बैंकले सरकारी कोषमा राजस्व दाखिला गर्दा लाग्ने शुल्क निर्धारण गरेको छ । शुक्रबार केन्द्रीय बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको डिजिटल वालेटबाट राजस्व तिर्दा लाग्ने शुल्क निर्धारण गरेको हो । अब सरकारलाई बुझाउने दर अनुसार प्रति कारोबार...
काठमाडौं । जापानको लोकप्रिय खाना ‘बेन्तो’ नेपालमा पनि भित्रिएको छ । बूढानीलकण्ठमा रहेको पार्क भिलेज रिसोर्ट परिसरमा रहेको होक्काइडो रामेन हाउसले भाटभटेनी सुपरमार्केटसँगको सहकार्यमा ‘बेन्तो’ नेपालमा भित्र्याएको हो । जापानमा तालीम प्राप्त अनुभवी सेफले जापानीहरूकै निगरानीमा तयार पार्ने ‘बेन्तो’ हाल...
काठमाडौँ । शुक्रबार सुन चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ९ सयले बढेर प्रतितोला ९४ हजार ८ सयमा कारोबार भइरहेको छ । बिहिबार सुन तोलाको ९३ हजार ९ सयमा कारोबार भएको...
काठमाडाैं । बिहीबार पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार पनि सुनको मूल्य मंगलबारको तुलनामा ८०० रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसअघि...
काठमाडौं । सानिमा जेनेरल इन्स्योरेन्सको साधारण शेयर बिहीबारदेखि निष्कासन हुने भएको छ । कम्पनीको जारी पुँजी एक अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३० करोड रुपैयाँ बराबरको तीन लाख कित्ता सेयर निष्कासन हुन लागेको हो । निष्कासन हुने शेयरमध्ये एक...
काठमाडाैं । नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ । मंगलबारको तुलनामा सुन तोलामा ८ सय ले घटेको हो । मंगलबार तोलामा ८ सयले बढेर ९४ हजार ९ सयमा कारोबार भएको सुन बुधबार तोलामा ८ सयले घट्दै सोमबारकै मुल्यमा कारोबार...
सिन्धुपाल्चोक । सात जना कामदारमा कोरोना देखिएपछि सोमबारदेखि खुलेको तातोपानी नाका मंगलबारदेखि पुनः बन्द भएको छ । बाढी तथा पहिरोको कारण करीब तीन महिना बन्द भएको तातोपानी नाका खुलेको एक दिनमा पुनःबन्द भएको हो । भन्सार सामग्री लोड अनलोड गर्ने...
काठमाडाैं । मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । सोमबार तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तेजावी सुन तोलामा ९४ हजार...