Aafno Khabar

प्रधानमन्त्रीले पाउलान् त विश्वासकाे मत ? LIVE

  • आफ्नो खबर
  • २०७८ बैशाख २७ गते १४:१४ प्रकाशित

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधि सभामा विश्वासको मत लिन लागेका छन् । प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन प्रस्ताव पेश गरेपछि उक्त प्रस्तावमा मतदान हुने छ ।

संसदको पहिलो बैठकको सुरुमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयबाट विशेष अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए ।