Aafno Khabar
Uncategorized

तरबारले हानेर पराजित गरेपछि मात्र श्रीमतीसँग डिर्भोस दिने व्यवस्था गर्न माग

एजेन्सी । कहिलेकाहीँ लोग्ने स्वास्नीबीचमा सम्बन्ध विच्छेदका यस्ता घटना आउँछन् कि अदालत मात्र होइन देख्ने र सुन्ने पनि तिनछक पर्न बाध्य हुन्छन् । हालै अमेरिकामा एउटा यस्तै घटना सार्वजनिक भएको छ । पत्नीसँग सम्बन्ध विच्छेदको मुद्दामा अदालतमा सुनुवाई चलिरहेको बेलामा...

लिगको शीर्ष स्थानमा पुग्ने आर्मीको सपना अधुरो

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा उपाधि दाबेदार त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा आर्मी संकटा क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो । पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा १० खेलाडीमा...

राजकुमार ह्यारी र मेगनको प्रेम जीवन

बीबीसी । यूकेका ड्यूक र डचिस अफ ससिक्सले शाही परिवारको 'वरिष्ठ सदस्य' नरहने घोषणा गरेका छन् । राजकुमार ह्यारी र उनकी पत्नी मेगनले अब यूके र उत्तर अमेरिकामा बराबर समय व्यतीत गर्ने र 'आर्थिक रूपमा आत्मनिर्भर' बन्ने लक्ष्य राखेको बताएका...

मोडल हन्टको चौथो सिजन

‘मोडल हन्ट नेपाल’को चौथो सिजन सुरु भएको छ । चार वर्षदेखि नेक्स्ट मोडल्सले कार्यक्रम आयोजना गर्दै आएको छ । ‘मोडल हन्ट नेपाल २०१८’को आवेदन खुला भएको आयोजकले विज्ञप्तिमार्फत जानकारी गराएको छ । प्रशिक्षित र दक्ष मोडल उत्पादन गरेर व्यावसायिक करिअर...

महिलाका लागि भारत कति सुरक्षित ?

थोम्सन रोयटर्स फाउन्डेसनले गतसाता निकालेको एक रिपोर्टमा महिलाका लागि सबैभन्दा असुरक्षित देशका रूपमा भारतलाई चित्रित गरिएको छ । भारतमा भएको उच्च यौनहिंसा र दास श्रमिकको जोखिमका कारण भारतलाई यति असुरक्षित सूचीमा चित्रित गरिएको छ । महिलाको मुद्दामा विज्ञता राख्ने पाँच...

पहिरो पीडितलाई राहत वितरण

उत्तरी धादिङको खनियावास र नेत्रावती गाउँपालिकामा गएको पहिरोमा परेका परिवारलाई राहत सामग्री उपलब्ध गराइएको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति धादिङले जिल्ला प्रशासन कार्यालय प्रशासकीय अधिकृत राममणी मिश्रको नेत्तृत्वमा पीडित परिवारलाई राहत उपलव्ध गराएको हो । बुधवार राती पहिरोले...

लागुऔषध सहित एक पक्राउ

काठमाडौंबाट लागुऔषध सहित एक पक्राउ परेका छन् । लागु औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनलाई सुन्धाराबाट पक्राउ गरिएको हो । पर्सा बिरगञ्ज वार्ड नं. ४ विर्ताका २९ वर्षीय दिलावर खानलाई पक्राउ गरिएको हो । उनको साथबाट...

मौद्रिक नीतिका प्राथमिकता र अपेक्षा

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष ०७५/७६ का लागि मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । नेपाल सरकारले आगामी आवमा ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ । उक्त लक्ष्य प्राप्तिमा सघाउन राष्ट्र बैंकले विस्तारकारी मौद्रिक नीति ल्याउने...

बर्दियामा १२ जना सुन व्यवसायी पक्राउ

कालोबजारी गरेको आरोपमा बर्दियामा १२ जना सुन व्यवसायी पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनका क्रममा संकलन गरेको सुनको नमुना गुणस्तर तथा नापतौल विभागमा परिक्षण गर्दा ८ प्रतिशत अन्य धातु मिसावट भएको पाईएपछि सुन व्यवसायी पक्राउ परेका हुन्...

विपक्षीको विरोधको संकेत पाएपछि चिकित्सा शिक्षा विधेयक संसद्मा पेश हुन सकेन

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ०७५, आइतबारको संसद् बैठकमा प्रस्तुत गर्न सरकार असफल भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत विपक्षी सांसदले संसद्को नियम निलम्बन गरेर विधेयकअघि बढाउने सत्तापक्षको प्रस्तावप्रति असहमति जनाएपछि कार्यसूचीमा चढिसकेको विधेयक संसदमा टेबल हुन पाएन...