Aafno Khabar
creativeideas

राजकुमार ह्यारी र मेगनको प्रेम जीवन

  • आफ्नो खबर
  • २०७६ पुष २५ गते प्रकाशित

बीबीसी । यूकेका ड्यूक र डचिस अफ ससिक्सले शाही परिवारको ‘वरिष्ठ सदस्य’ नरहने घोषणा गरेका छन् ।

राजकुमार ह्यारी र उनकी पत्नी मेगनले अब यूके र उत्तर अमेरिकामा बराबर समय व्यतीत गर्ने र ‘आर्थिक रूपमा आत्मनिर्भर’ बन्ने लक्ष्य राखेको बताएका छन् ।

राजकुमार ह्यारी र मेगनको सम्बन्धमा छानिएका तस्बिरहरू: