Aafno Khabar
Uncategorized

‘खजुरीको पफ’ बारे भ्रम र यथार्थ : स्वदेशी उद्योगमाथि कसले रच्दैछ षड्यन्त्र ?

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हालै खजुरीको कम्पनीद्वारा उत्पादित 'पफ'का का दुई ब्याच B-1 3A र B1-5A लाई “न्यून गुणस्तरीय” भन्दै बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएपछि यो विषय केवल एउटा उत्पादनमा सीमित नरही समग्र नेपाली उद्योगप्रतिको...

सन्दीप गडियाले भित्र्याएको नक्कली नियोसिया भ्यानको आयात र बिक्रीमा अदालतको प्रतिबन्ध

केवाइसीको नक्कली भर्सन ‘नियोसिया’ इलेक्ट्रिक भ्यानको आयात र विक्रीमा उच्च अदालतको रोक काठमाडौं । उच्च अदालत पाटनले ‘नियोसिया’ ब्रान्डका विद्युतीय प्यासेन्जर भ्यान आयात र बिक्री नगर्न आदेश दिएको छ । “नियोसिया ब्रान्डका सवारी साधन आयात नगर्नु र यदि पहिले नै...

पारिश्रमिक लिनेहरूले नै गीतलाई बेवास्ता गरेपछि दुखि छन हेमन्त,कस्ले गरेन गीत शेयर ?

काठमाण्डौ । ठूलो पारिश्रमिक लिएर गीतमा संलग्न हुने कलाकारहरूले नै प्रचारप्रसारमा सहयोग नगर्ने प्रवृत्ति नेपाली सांगीतिक क्षेत्रमा फैलिँदो छ। लगानी अनुसारको प्रतिफल नआउने यो क्षेत्रमा लगानी भने बालुवामा पानी खन्याएजस्तो भइरहेको छ। जनतन यो क्षेत्र धानेको अवस्थामा गीत–संगीतमा लाग्नेहरूले आफ्नै...

कमल थापाको गिरफ्तारीको विरोधमा उपत्यका बन्द

काठमाडौं, जेठ १८ । राजसंस्था पुनःस्थापनाको माग गर्दै विभिन्न राजावादी समूहहरू मिलेर गठित संयुक्त जनआन्दोलन समितिले भोली (जेठ १९ गते) काठमाडौं उपत्यका बन्दको कार्यक्रम घोषणा गरेका छन्। समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति जारी गर्दै सरकारको बर्बर दमनको विरोधस्वरूप आन्दोलनको स्वरूप...

आज २०८१ साल फागुन २६ गते सोमवार, यस्तो छ तपाईको राशिफल

आजको राशिफल बि.सं २०८१ फाल्गुण २६ गते सोमवार ई.सं २०२५ मार्च १० नेपाल सम्बत ११४५ चिल्लाथ्व एकादशी नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण शुक्ल एकादशी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, शोभान योग, विष्टि करण । आज नेपालमा सूर्याेदय बिहान...

पर्वतमा जीप दुर्घटना: दुईको मृत्यु, सात घाइते

पर्वतको बिहादी गाउँपालिकामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। गुल्मीको कालीगण्डकी गाउँपालिकास्थित पूर्तिघाटबाट स्याङ्जाको वालिङ जाँदै गरेको लु१ज ४४६० नम्बरको जीप बिहादी–६ लिदीमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको...

बराबरीमा रोकिए नेपाल र म्यान्मार

काठमाडौँ । जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र म्यान्मार २-२ गोलको बराबरीमा रोकिएका छन् । पहिलो हाफमा दुवै देशले २-२ गोल गरेपनि दोस्रो हाफमा गोल हुन सकेको थिएन । म्यान्मारका लागि मे हटेट लूले दुवै गोल गरेकी थिइन् भने...

नेप्से ११अंकले बढ्यो, ११ अर्बभन्दा बढीको कारोबार

काठमाडौं - आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६६ अंकले वृद्धि भई ०.४२ प्रतिशतले उकालो लागेको छ, जसले सूचकांकलाई २७५५.४० विन्दुमा पुर्‍याएको छ। नेप्से बढेसँगै ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार रुपैयाँ बराबरको २ करोड १२ लाख ६ हजार...

अमेरिकाले रोक्यो नेपाललाई ५ अर्बभन्दा बढीको सहयोग

काठमाडौं - अमेरिकी सरकारले नेपालको संघीयता र जैविक विविधता संरक्षणका लागि छुट्याइएको झन्डै ३ करोड ९० लाख अमेरिकी डलर (करिब ५ अर्ब ५३ करोड रुपैयाँ) को सहयोग रोक्ने निर्णय गरेको छ। यो घोषणा अमेरिकी सरकारी दक्षता विभाग (डिओजीइ) ले एक्समा...

बेलुन विस्फोटबाट घाइते अर्थमन्त्री पौडेल र मेयर आचार्यको उपचार जारी

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीका अनुसार उनीहरूलाई ५-६ प्रतिशत जलन भएको छ, विशेषगरी अनुहारमा जलन गएका कारण उच्च निगरानीमा राखिएको छ। अनुहारको...