Aafno Khabar
ट्रेन्डिङ खबर

स्याङ्जा पहिरोमा मृत्यु हुनेको सङ्ख्या १० पुग्यो (मृतकको नामावलीसहित)

स्यााङ्जा । केहि दिनयता निरन्तर परेको पानीका कारण गएको पहिरोमा पुरिएर स्याङ्जाको वालिङ नगरपालिका १४ तमादी र कालिगण्डकी गाउँपालिका ४ मा १० जनाको मृत्यु भएको छ भने एक जनाको उद्धार गरिएको छ । बिहिबार पानीसँगै आएको पहिरोले तमादीमा घर पुरिदा...

नेपाल वायुसेवा निगमले शुरु गर्यो आन्तरिक उडान (यी हुन निगमका उडान हुने गन्तव्य)

काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडान नौ गन्तव्यमा आफ्नो नियमित सेवा शुरु गरेको छ । उडानका लागि सरकारले निर्धारण गरेको स्वास्थ्यसम्बन्धी मापदण्डलाई आधार मानेर आन्तरिक उडान शुरु गरिएको कम्पनीले जनाएको छ । निगमले नियमित उडानसेवा थालेका गन्तव्यमा भोजपुर, दाङ,...

स्याङजाका दुई स्थानको पहिरोमा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो, ४ बेपत्ता

स्याङ्जा । निरन्तरको पानीसँगै आएको पहिरोका कारण स्याङ्जाको वालिङ नगरपालिका १४ तमादी र कालिगण्डकीमा गरी छ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् । बिहीबार आएको पहिरोले तमादीमा घर पुरिदा एकै घरका पाँच जनाको मृत्यु भएको हो...

आज र भोली देशैभरी पानी पर्ने,शनिबारदेखि पानी पर्न कम हुने

काठमाडौं । आज र भोलि देशका धेरै ठाउँमा पानी पर्ने र एक दुई ठाउँमा निकै ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको मध्य प्रदेशको पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्र उत्तर पूर्व सरिरहेकाले नेपालका विभिन्न ठाउँमा ठूलो पानी...

स्याङ्जाका दुई स्थानमा पहिरो, २ जनाको मृत्यु, ८ बेपत्ता

स्याङ्जा । स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् । एक जनालाई जीवितै उद्धार गरिएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ तमाधीमा पहिरो जाँदा माया परियारको घरमा रहेका १० जना पुरिएका थिए...

रोकिएका सबै परीक्षा छठपछि गर्ने त्रिविको तयारी

काठमडौं । त्रिभुवन विश्वविद्यालयले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन...

गौतमलाई संवैधानिक जिम्मेवारी नदिन सर्वोच्चको आदेश, बन्द भयो मन्त्री बन्ने बाटो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । हालै राष्ट्रियसभा सदस्य नियुक्त भएका गौतमलाई राष्ट्रियसभा सदस्य नबनाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि...

कोरोना संक्रमित बढे फेरी पनि लकडाउन हुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित बढ्दै गए फेरी लकडाउन हुन सक्ने बताएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन हुने बताउनुभयो । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड...

उपत्यकामा थपिए ६३७ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकाभित्र गएको २४ घण्टामा ६३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ४९२, भक्तपुरका ९५ र ललितपुरका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरमा भने ११७२ जनामा...

बुधबार ११७२ जना कोरोना संक्रमित, १८९३ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै आज १८९३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।...