Aafno Khabar
ट्रेन्डिङ खबर

चाडपर्व मनाउन यस्तो छ मापदण्ड, पालना नगरे कारबाही हुने

काठमाडौं । सरकारले चाडपर्व मनाउनका लागि मापदण्ड सार्वजनिक गरेको छ । दशैं, तिहार, छठ लगायतका चाड पर्व नजिकिदै गर्दा सरकारले यो वर्ष चाडपर्व मनाउनका लागि मापदण्ड सार्वजनिक गरेको हो । सरकारले जारी गरेको मापदण्ड पालना नगर्ने व्यक्तिलाई सरकारले संक्रामण रोग...

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बेलुकी ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब दिनुभएको थियो । मन्त्री भट्टराईको रिपोर्ट पोजेटिभ आएको सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको हो । मन्त्री भट्टराइलाई अहिलेसम्म हल्का ज्वरो बाहेक...

आइतबार आकस्मिक र कोभिड बाहेक देशभरका स्वास्थ्य संस्थाको सेवा बन्द

काठमाडौं । आइतबार देशभरका स्वास्थ्य संस्थाका सेवा पुर्ण रूपमा बहिष्कार गर्ने नेपाल चिकित्सक संघले चेतावनी दिएको छ। शनिबार एक विज्ञप्ती निकाल्दै संघले आइतबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक र कोभिड १९ का सेवा बाहेक सम्पूर्ण सेवा बहिष्कार गर्ने बताएको...

शनिबार कुन जिल्लामा कति संक्रमित देखिए ?

काठमाडौं । शनिबार नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । शनिबार १९३२० जनाको पीसीआर परीक्षण गर्दा ५००८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा ३०८१८ जना संक्रिय कोरोना संक्रपमत रहेका छन् । आज नेपालभर देखिएका कोरोना संक्रमितको...

काठमाडौं उपत्यकामा थप २६७२ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा थप २६७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २६७२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौंमा...

नेपालमा थप ५००८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ५००८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । संक्रमितमध्ये ७४ हजार २५२ जना निको...

शिक्षामन्त्री पोखरेल गैह्रजिम्मेवार बन्दा डा.केसीसँगको वार्ता भाँडियो

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वार्ता टोलीस्तरमा भएको सहमतिलाई अस्वीकार गरेपछि अनशनरत डाक्टर गोविन्द केसी र सरकारबीच टुगिंएको सहमति भाँडिएको छ । ६ बुँदे माग राखेर अनसन डा। केसी पक्ष र सरकारी टोलीबीच बिहीबार दिनभर भएको वार्तामा...

नेपालमा कोरोना सङ्क्रमण डरलाग्दो स्थितिमा, यस्तो छ संक्रमित धेरै देखिनुका कारण

काठमाडौं । कोरोनाभाइरस सङ्क्रमितको कुल सङ्ख्याका आधारमा नेपाल दक्षिण एशियामा चौथो स्थानमा छ। तर सक्रिय सङ्क्रमितको प्रतिशतका आधारमा नेपालले अतिप्रभावित देशमध्ये दोस्रो स्थानमा रहेको भारतलाई पनि उछिनेको विज्ञहरू बताउँछन्। यसबाट नेपालमा सङ्क्रमण डरलाग्दो स्थितिमा भएको चित्रण हुने उनीहरू बताउँछन्। नेपालमा...

मन्त्रीपरिषद पुर्नगठन हुँदा यी मन्त्रीहरु बिदा हुन सक्छन्

काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीपरिषद पुर्नगठनको तयारीमा लागेको लामो समय बितिसक्यो । पार्टीमा देखिएका विभिन्न विवादका कारण मन्त्रीपरिषद पुर्नगठनले सार्थकता पाउन सकेको छैन् । पछिल्लो समय भने नेकपाको विवाद मत्थरका लागि दुई अध्यक्ष दिनहुँ जसो भेटघाट र छलफलकमा...

लुम्बिनी प्रदेश सभाका सभामुख घर्तीलाई कोरोना संक्रमण

रुपन्देही । लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती मगरलाई कोरोना संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा सभामुख घर्तीमा संक्रमण पुष्टि भएको हो । ज्वरो आएपछि सभामुख घर्तीले बिहीबार पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा शुक्रबार उहाँको...