Aafno Khabar

शनिबार कुन जिल्लामा कति संक्रमित देखिए ?

  • आफ्नो खबर
  • October 10, 2020 प्रकाशित

काठमाडौं । शनिबार नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् ।

शनिबार १९३२० जनाको पीसीआर परीक्षण गर्दा ५००८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा ३०८१८ जना संक्रिय कोरोना संक्रपमत रहेका छन् ।

आज नेपालभर देखिएका कोरोना संक्रमितको विवरण यस्तो रहेको छ ।