Aafno Khabar
ट्रेन्डिङ खबर

*छाेटा राजनकाे मृत्युकाे हल्लापछि एम्स अस्पतालकाे बयान : उपचार भइरहेकाे छ

काठमाडाैं भारतीय अपराधिक समूहका नाइके छोटा राजनको कोरोना संक्रमणबाट मृत्यु भएकाे खबरपछि एम्स अस्पतालले उपचार भइरहेकाे जनाएकाे छ । यसअघि अल इन्डिया रेडियाेकाे आधिकारिक ट्वीटर ह्याण्डलबाट उनकाे मृत्युकाे खबर आएकाे थियाे । तिहाड जेलमा रहेका उनलाई गत अप्रिल २६ मा...

थप ९ हजार ७० जनामा कोरोना संक्रमण, ५४ जनाकाे मृत्यु

काठमाडाैं । नेपालमा गत २४ घण्टामा थप ९ हजार ७० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा ५४ जनाको कोभिड-१९ सम्बन्धी कारणले मृत्यु भएको विवरण प्राप्त भएको मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार...

मालीकी एक महिलाले माेरक्काेमा जन्माइन् एकैपटक ९ सन्तान

काठमाडाैं । मालीकी एक २५ वर्षीया महिलाले एकै पटक ९ सन्तान जन्माएकी छिन् । उनको गर्भबाट अहिले पाँच छोरी र चार छोरा जन्मिएकाे बीबीसीले उल्लेख गरेकाे छ । चिकित्सकहरूले उनको गर्भमा सातवटा भ्रूण भएको बताएका थिए । तर हालिमा सिसे...

फुटपाथ ब्यवसाय बन्द, खाद्य सामग्रीका पसल बिहान ९ बजेसम्म मात्र खुला

काठमाडाैं । उपत्यकामा बिहीबारदेखि निषेधाज्ञामा कडाइ गरिएको छ । बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि बिहीबारदेखि भने बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी आदेश जारी भएको हो । अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय, डिपार्टमेन्ट स्टोर (खाद्य...

ओलीले मागे विश्वासको मत, देउवाले भने- दिंदैनौँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिन नेपाली कांग्रेससँग आग्रह गरेका छन् । पार्टीका नेताहरुसहित कांग्रेस सभापति शेरबहादुर देउवाको निवास पुगेका प्रधानमन्त्री ओलीले विश्वासको मतमा सहयोग मागेका हुन् । तर कांग्रेसले सहयोग गर्न नसक्ने जवाफ दिएको छ...

नेपालमा थपिए अहिलेसम्मकै धेरै संक्रमित, ५८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज नेपालमा एकै दिन सर्वाधिक संक्रमण फेला परेको छ। पछिल्लो २४...

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङलाई कोरोना संक्रमण

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई कोरोना संक्रमण पुष्टी भएको छ। कोरोना संक्रमणको गुरुङको हिजो एन्टिजेन परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ नै आएको थियो । त्यसपछि गुरुङको स्वाब परीक्षणका लागि पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा पठाइएको थियो । स्वाब...

एमाले लुम्बिनीका अर्का सांसद डाँगीले दिए राजीनामा

रुपन्देही । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । उनले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् । नेकपा एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. २ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित डाँगीले पदबाट राजीनामा...

काेराेना कालमा निजी अस्पतालको लुट : प्रतिदिन प्रति’बेड’ ५० हजारसम्म

काठमाडाैं । नेपालमा काेराेना संक्रमण तीव्र भइरहँदा निजी अस्पतालहरूले मनलाग्दी रूपमा बेडको मूल्य तोक्न थालेका छन् । कोभिड–१९ को चपेटामा मुलुक परेको बेला केही संस्था तथा निकाय भने कमाउने धन्दामा लागेकाे देखिएकाे छ । कोरोना सङ्क्रमितको उपचार गरिरहेका काठमाडौँको सिनामंगलमा...

कोभिड-१९ संक्रमितका लागि भनिएका यी औषधि चिकित्सकको परामर्श बिना सेवन नगर्नुस्

कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर नेपालमा फैलिएसँगै यससम्बन्धी मिथ्या सूचनाहरू सामाजिक सञ्जालमार्फत फेरि फैलिन थालेका छन् । केही दिनयता विभिन्न औषधिका नाम र तिनका तस्बिर ह्वाट्सएप ग्रुप, म्यासेन्जर र फेसबुकमार्फत शेयर गरिएका छन् । ‘कोभिड ट्याब्लेट’ भन्दै शेयर गरिएको ती सूचीमा...