Aafno Khabar
ट्रेन्डिङ खबर

कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य, यसरी भर्नुहाेस्

काठमाडाैं । सरकारले कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फारम अनिवार्य गरेकाे छ । स्वास्थ्य कार्यालय काठमाडौंले खोपका लागि अनलाइन फारम अनिवार्य गरेको हाे । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार अबदेखि १८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकहरुले विद्युतीय (अनलाइन) दर्ता नम्बर...

नेपालमा काेराेना संक्रमणदर बढ्दाे, २४ घण्टामा कति थपिए ? 

काठमाडाैं । नेपालमा थप २७ सयमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १२ हजार ८२९ जनाको परीक्षण गर्दा २ हजार ७१४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । नेपालमा हालसम्म कोरोना पुष्टि...

मेस्सी पुन: बार्सिलाेनामा, औपचारिकता मात्र बाँकी

काठमाडाैं । अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सी फेरि बार्सिलोनामा रहन तयार भएका छन् । केही समय अघिमात्र अर्जेन्टिनालाई कोपा अमेरिका जिताएर करियरको पहिलो अन्तर्राष्ट्रिय उपाधि उचालेका मेस्सी बार्सिलोनामा रहन तयार भएको समाचार विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित भएका छन् । कोपा...

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाएको हो । अब पेट्रोल प्रतिलिटर १२८ र डिजे...

प्रतिनिधिसभा पुन:स्थापना, २ दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २ दिन भित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ। संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाउँदै अदालतले २९ गते मंगलबार साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन...

बंगलादेशमा ‘भाइरल’ पुड्काे गाई, रेकर्ड राख्ने तयारी

काठमाडौं । बंगलादेशमा यतिबेला एउटा पुड्को गाई चर्चामा छ । ‘रानी’ नाम दिइएको यो गाई अहिले बंगलादेशको ‘सेलिब्रिटी’ बनको छ । मानिसहरु यो गाई हेर्नका लागि टाढा–टाढाबाट पनि आउने गरेका छन् । २३ महिनाको भुटानी गाई केबल ५१ सेन्टिमिटर अग्लो...

काेराेनाका कारण गुमाए एकै दिन श्रीमान्–श्रीमतीले ज्यान

इलाम । कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको ज्यान गुमाएका छन् । संक्रमणका कारण माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीले ज्यान गुमाएका हुन् । श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती...

दक्षिण कोरियामा अहिलेसम्मकै धेरै सङ्क्रमित, देश चौथो ‘वेभ’ मा प्रवेश गरेको घोषणा

काठमाडाैं । दक्षिण कोरियामा कोभिड १९ का अहिलेसम्मकाे सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ । गएको २४ घण्टायता कोभिड १९ का सङ्क्रमितहरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घण्टामा...

चीनबाट आइपुग्यो ८ लाख डोज खोप

काठमाडौं । नेपालले चीनसँग खरिद गरेको कोरोना भाइरसविरुद्धको ८ लाख डोज खोप नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले शुक्रबार बिहान भेरोसेल खोप ल्याएको हो । खोप लिनको लागि निगमको जहाज बिहीबार चीन गएको थियो । शुक्रबार ८...

भेरोसेल खोपको दोस्रो मात्रा आजबाट, छुटेकाले पनि लगाउन पाउने

काठमाडौं । कोराना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई आजबाट दोस्रो मात्रा खोप लगाइने भएको छ। सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको थियो। पहिलो मात्रा लगाएका...