Aafno Khabar
ट्रेन्डिङ खबर

दशैंका लागि घरमै छोयला यसरी बनाउनुहोस

मासुका पारखीका लागि छोयला रोजाइमा पर्ने परिकार हो । यो खाना जति स्वादिष्ट छ, बनाउन पनि उत्तिकै सजिलो छ । हाम्रो भान्सामा पाइने सामग्रीबाट छोयला सजिलैसँग बनाउन सकिन्छ । -बफ/चिकेन छोयलाका लागि आवश्यक सामग्री -बफ तथा चिकेनको मासु -तेल -खुर्सानी,...

हराएको छोरा सात महिना पछि भेटिदा थामिएन आमाको आँशु….

कपिलवस्तु । कपिलवस्तु नगरपालिका ३ की जोखना तेलीले छोरालाई अंगालोमा राखी करिब १ घण्टा आँशु खसालिन । उनका १४ वर्षका छोरा काशीराम ७ महिना अगाडि घरबाट भागेका थिए । उनी छिमेकीको उक्साहटमा घरमा जानकारी नदिइ भारत पुगेका थिए । २९...

सुख्खा पहिरोले कर्णाली नदी थुनियो, तटिय क्षेत्रका स्थानीय त्रसित

बाजुरा । बाजुराको स्वामीकार्त्तिक खापर गाउँपालिका–१ मा रहेको झुगलापाटा भिर फुटेर कर्णाली नदी थुनिएको छ । जगन्नाथ गाउँपालिकाको कार्यालय जुड्डीपारी पट्टि रहेको भिर फुटेर सुख्खा पहिरो जाँदा कर्णाली नदी थुनिएको हो । करिब दुई महिना पहिलेदेखि बेला बेला भिरबाट पहिरो...

मुगु बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो, सनाखत हुन बाँकी

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुबाहक बस दुर्घटना मृत्यु हुनेको संख्या ३२ जना पुगेको छ । २८ जनाको घटनास्थल तथा उद्धारका क्रममा र ४ जनाको नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।...

डडेलधुरामा बस पल्टियो, १६ जना घाइते

कैलाली । धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ ख १७४ नम्बरको बस केआईसिंह राजमार्गअन्तर्गत डडेलधुराको अमरगढी नगरपालिका–१० राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् । घाइतेहरूको डडेल्धुरा...

आमाले गरिन दुई छोराको हत्या, आफूले पनि गरिन आत्महत्या

धनुषा । धनुषाको नगराइन नगरपालिकामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । नगरपालिकाको वडा नम्बर ७ फुलगामा टोलकी २४ वर्षीया गुडिया साह, उनका ५ बर्षीय छोरा अभिषेक र ३ बर्षीय आदित्य साहको शव घरभित्रै फेला परेको धनुषा प्रहरीले...

चितवन बन्यो इपीएलको च्याम्पियन, व्यक्तिगत अवार्डमा पनि चितवनको क्लिनस्वीप

काठमाडौं । भीम सार्कीले अर्धशतक बनाएको खेलमा चितवन टाइगर्सले पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १७ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १...

प्रधानन्यायाधीशले न्यायालयको धज्जी उडाएको कानुनविदको तर्क

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमाल प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको भन्दै कानूनविद्हरुले आपत्ति जनाएका छन् । आम जनताले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमाल प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको भन्दै प्रश्न उठाएकोले न्यायालयको धज्जी उडेको उनीहरुको तर्क छ ।...

योग्य नेतालाई मन्त्री बनाउन नसकेको प्रधानमन्त्री देउवाको स्विकारोक्ती

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको सरकार भएकाले काँग्रेसका क्षमतावान र योग्य नेतालाई मन्त्री बनाउन नसकेकोमा दुखमनाउ गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले गठबन्धनको सरकार भएकाले योग्यलाई मन्त्री बनाउन नसकेको बाध्यता सुनाउनु भयो ।...

हराउँदै दशैंको मौलिकता, मेटिदै रातो माटो र कमेरोको रङ

दशैँ र तिहारको समयमा रातो माटोसहित खोटो र कमेरोले घर रंगाउने प्रचलन हराउँदै गएको छ । विशेषगरी परंपरागत शैलीका ढुंगा, माटो तथा काठको प्रयोग गरी बनाइएका घरमा ती सामग्रीको प्रयोग हुने गर्थ्यो । पछिल्लो समय आधुनिकतासँगै सिमेन्टको प्रयोग हुन थालेपछि...