Aafno Khabar
ट्रेन्डिङ खबर

टेकोले अड्याएको पुल भाँच्चिदा एक जनाको ज्यान गयो

काठमाडौं । ललितपुरको चापागाउँ छम्पी जोड्ने फलामे पुल भाँच्चिदा एक गाडी चालकको ज्यान गएको छ । लामो समयदेखि टेको लगाएर राखिएको पुल सोमबार राति भाँच्चिदा टिपर चालकको ज्यान गएको हो । पुल भाँच्चिएर गाडीमा ठोक्किदा ना ८ ख ८१९१ नम्बरको...

कांग्रेस केन्द्रीय सदस्यकाे गणनामा शंशांकको अग्रता (यस्तो छ पछिल्लो मतपरिणाम)

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदका लागि जारी मतगणनाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ। हिजो बेलुका रोकिएको मतगणना बिहान पौने ११ बजेबाट सुरु भएको थियो । दोस्रो दिनको गणनाको पछिल्लो मतपरिणाम अनुसार झण्डै २ हजार...

विश्वप्रकाशलाई कृष्ण सिटौलाको आग्रह: महामन्त्री जित्यौ, विगतका कुरा बिर्सेर अघि बढ्नु

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्मालाई विगतका कुरा बिर्सेर अघि बढ्न पनि सुझाएका छन्। निर्वाचित भएपछि विश्वप्रकाश शर्मा नेता कृष्णप्रसाद सिटौलालाई भेट्न चण्डोल पुगेका थिए । सोही बेला शर्मालाई सिटौलाले विगतका कुरा बिर्सेर अघि बढ्न...

लाइसेन्स नभएका व्यक्तिले चलाएका १७ औषधि पसल निलम्बनमा (सूचीसहित)

काठमाडौं । औषधि व्यवस्था विभागले कात्तिक महिनामा मात्र १७ वटा औषधि पसललाई कारबाही गरेको छ । औषधि बेच्ने लाइसेन्स पाएको व्यक्ति पसलमा नभएको, पसल दर्ता नगरेको, औषधि बिक्री–वितरणको बिल भर्पाई नभएको जस्ता समस्या देखिएका औषधि पसललाई कारबाही गरेको विभागले जनाएको...

मधेशमा लाखौं नागरिक नागरिकता बिहीन छन्, उनीहरुले भोट हाल्न पाउनुपर्छ: यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता नहुनेलाई पनि मतदानमा सहभागी गराउनुपर्ने बताएका छन् । सामाजिक सञ्चाल फेसबुकमार्फत उनले नागरिकता नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु असंवैधानिक र अन्तर्राष्ट्रिय कानून विपरीत हुने बताएका हुन् । लाखौं जन्मसिद्ध नागरिकलाई...

स्वास्थ्यका नाममा बाहिरिने करोडौं रकम रोक्दै काठमाडौं प्याथ ल्याब

काठमाडौं । बिगत दश बर्ष देखि संचालनमा रहि पाँच सय भन्दा बढी प्रकारका राेगको परीक्षण र पचास भन्दा बढी परीक्षण, जसको नेपालका कुनै प्रयाेगशालामा गरीदैन अहिले काठमाडौं प्याथले आफ्नो सेवामर्फत परीक्षण सम्भब बनाएको छ । प्याथ सेवा सञ्चालनमा ,स्वास्थ्यको क्षेत्रमा...

कांग्रेस सहमहामन्त्रीमा देउवा पक्षका दुई र कोइराला पक्षका एक उम्मेदवार विजयी

काठमाडौं । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत दलित क्लस्टर अन्तर्गत कांग्रेस सहमहामन्त्री पदमा जीवन परियार विजयी भएका छन्। यस्तै महिला तर्फ देउवा प्यानलकी महालक्ष्मी उपाध्याय ‘डिना’ र आदिवासी जनजातितर्फ देउवा प्यानलका भीष्मराज आङदेम्बे विजयी भएका छन् । परियारले मानबहादुर विश्वकर्मालाई पराजित...

लोक सेवा आयोगले माग्यो २८४ शाखा अधिकृत (विज्ञापनसहित)

काठमाडौं । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) लागि दरखास्त आह्वान गरेको छ । आयोगले सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी २८४ सिटका लागि विज्ञापन खोलेको हो ।...

को हुन दोस्रो पटक कांग्रेस सभापतिमा निर्वाचित शेरबहादुर देउवा ?

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा छ दशकदेखि निरन्तर क्रियाशील छन् । प्रधानमन्त्री देउवा मङ्गलबार सम्पन्न पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको पुनः मतदानबाट पार्टी सभापतिमा पुनः निर्वाचित भएका छन् । उनले डा. शेखर कोइरालालाई पराजित गरेका हुन्...

दोस्रो चरणमा सिंह र निधिको मत निर्णायक, आफ्नो पक्षमा पार्न दौडधुप सुरु

काठमाडौं । कांग्रेसबमे १४ औं महाधिवेशनमा सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसके पछि दोस्रो चरणमा मतदान हुन लागेको हो । दोस्रो चरणको मतदानमा शेरबहादुर देउवा र शेखर कोइराला...