Aafno Khabar
ट्रेन्डिङ खबर

ओलीको गृहनगरमा राप्रपा उम्मेदवारको अग्रता

झापा । एमाले अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमक नगरपालिकाको मेयरमा गठबन्धनका राम थापाले अग्रता बनाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का थापाले ३७ सय २९ मतसहित अग्रता कायम राखेका हुन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी गीताकुमारी पौडेल अधिकारीले ३२...

काठमाडौंमा कांग्रेस र एमालेको संयुक्त मत भन्दा बालेनको मत धेरै

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले निकटतम प्रतिद्वन्द्वीसँग मतान्तर बढाइरहेका छन्। पछिल्लो मतगणना अनुसार शाहले ४१३९ मत प्राप्त गरेका छन्। यो मत एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहको संयुक्त मतभन्दा पनि धेरै हो। बालेनलाई नेकपा एमालेका केशव...

कांग्रेसले जित्यो ७ पालिका २६८ मा अग्रता, एमालेको १६७ र माओवादीको १०५ मा अग्रता

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मतगणना देशैभर चलिरहेको छ । हालसम्म १८ पालिकाको अन्तिम परिणाम पनि आएको छ । हालसम्को परिणामले नेपाली कांग्रेसलाई पहिलो पार्टी बन्न सक्ने देखाएको छ । कांग्रेसले परिणाम आएका मध्य ७ पालिका प्रमुखमा जित...

स्थापितलाई ६ सय मतले पछि पारे बालेनले, विवेकशीलकी समीक्षाको १३ मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले १५७५ मत प्राप्त गरेका छन् । चार हजार ४४४ मत गणना हुँदा उनले १५७५, नेकपा एमालेका केशव स्थपितले ९८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत पाएकी छन् । त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले...

ललितपुरमा एमालेका उम्मेदवारभन्दा कांग्रेसका चिरिबाबु महर्जन दोब्बर मतले अघी

ललितपुर । ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले फराकिलो मतको अग्रता बनाएका छन् । जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार निवर्तमान प्रमुख चिरिबाबु महर्जनले ६०० मत गणनामा ३२६ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १ सय...

एमाले किल्लामा कांग्रेसको धावा, गुल्मीको रेसुंगा नगरपालिका कांग्रेसको पोल्टामा

गुल्मी । नेपाली कांग्रेसले गुल्मीको रेसुंगा नगरपालिकाको प्रमुख र उपप्रमुख जितेको छ । प्रमुखमा कांग्रेस उम्मेदवार खिलध्वज पन्थी र उपप्रमुखमा अमृतादेवी कुँवरले जित हात पारेका हुन् । प्रमुखमा निर्वाचित पन्थीले ८ हजार छ सय १४ मत ल्याए भने उपप्रमुख कुँवरले...

चुनावको भोलिपल्टै नागरिकको ढाड सेकिने गरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं। सरकारले स्थानीय तहको निर्वाचनलगत्तै पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले एकैपटक पेट्रोल र डिजेलको मूल्य १०–१० रूपैयाँ मूल्य बढाएको हो। वाणिज्य सचिव...

१२६ स्थानमा अग्रता बनाएको कांग्रेस २ पालिकामा विजयी, एमालेले जित्यो ४ पालिका प्रमुख

काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणाम आउँन थालेको छ । हिजो साँझ देखि नै सुरु भएको मतगणनाको परिणाम आउन थालेको हो । स्थानीय तह चुनावमा हालसम्म निर्विरोध भएकासहित आठ पालिका प्रमुख र सात उपप्रमुदको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार...

शंखरापुरमा राप्रपाको हलो अगाडी, गठबन्धन तेस्रो स्थानमा

काठमाडौं । काठमाडौँको शंखरापुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रमुखसहित तीनवटा वडामा अग्रता बनाएको छ । यो पालिकामा प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरे पनि दुईवटा वडाको १२ सय मत गणना हुँदा तेस्रो स्थानमा छन ।...

देशैभरी कांग्रेसको १०६ स्थानमा अग्रता, एमाले ६० स्थानमा अघी

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना जारी छ । ७५० स्थानीय तहमा हिजो भएको मतदानको अहिले अधिकांश स्थानमा मतगणना चलिरहेको छ । देशैभरी भएको मतगणनाको प्रारम्भिक नतिजाले नेपाली कांग्रेस अग्रस्थानमा देखिएको छ । नेपाली कांग्रेसले देशभरीका १ सय ५ पालिका...