Aafno Khabar
ट्रेन्डिङ खबर

काठमाडाैं उपत्यकामा थपिए ९२ जना काेराेना संक्रमित

काठमाडाैं । आइतबार काठमाडौं उपत्यकामा ९२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ९२ जना संक्रमित थपिएको जानकारी दिनुभयो । आइतबार थपिएका संक्रमितमध्ये काठमाडौंका ९० र  ललितपुरका २...

आइतबार थपिए तीन सय ८० जना काेराेना संक्रमित

काठमाडाैं । आइतबार तीन सय ८० जना काेभिड १९  संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा जनामा ८ हजार ८ सय १५ जनामा गरिएको पीसीआर परीक्षणका क्रममा ३ सय ८० जनामा...

‘इनफ इज इनफ’ अभियानका अभियान्ताले २३ औं दिनमा तोडे अनसन

काठमाडौं । कोरोना विरुद्ध लड्न सरकार गम्भीर बन्ने लिखित सम्झौतापछि ‘इनफ इज इनफ’ अभियानका अभियन्ताले आमरण अनसन तोडेका छन् । ‘इनफ इज इनफ’ अभियानका अभियन्ता ईः ले आइतबार २३ औं दिनमा अनसन तोडनुभएको हो । उहाँलाई स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर...

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु

कास्की । कोरोना भाइरसको संक्रमणबाट पोखरामा एक पुरूषको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यसअघि स्याङ्जाका दुई, बागलुङ र गोरखाका एक एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । पोखरा...

काेभिड १९ संक्रमण : अमेरिका, ब्राजिल र भारतकाे पछिल्लाे अवस्था

काठमाडाैं । काेभिड १९ काे संक्रमणका कारण विश्व आक्रान्त छ । आइतबार बिहानसम्मको तथ्यांकअनुसार यो भाइरसबाट विश्वभर १ करोड ९७ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या ७ लाख २८ हजार नाघेको छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित...

माडी नगरपालिकाको नाम अयोध्यापुरी : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि नेपाल नै भएको ठोकुवा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले टेलिफोन गरेर बोलाए पछि आएका माडी नगरपालिकाका जनप्रतिनिधिहरुसँग शनिबार साँझ बालुवाटार भेटघाट गर्दै उहाँले यस्तो बताउनुभएको हो । भगवान रामको जन्मभूमी माडीको...

उपत्यका ‘सटडाउन’बारे अफवाह, यस्ताे छ वास्तविकता

काठमाडौं । उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि १५ दिनसम्म अत्यावश्यकबाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरे पनि जनमानसमा फरक अफवाह फैलिएको छ । काठमाडौं उपत्यकामा आइतबारदेखि फेरि लकडाउन हुन लागेको भन्दै व्यवसायीदेखि सर्वसाधारणसम्म आत्तिएका छन् । वास्तवमा उपत्यका 'सटडाउन'...

उपत्यकामा थप ६२ जनामा काेराेना संक्रमण

काठमाडौं  । उपत्यकामा शनिबार ६२ जना काेभिड १९ का संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा मात्र ५६ जना थपिएका छन् ।  ललितपुर र भक्तपुरमा तीन/तीन जना थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍. जागेश्वर गाैतमले जानकारी दिनुभयाे । यस्तै,...

नेपालमा काेभिड १९ संक्रमणबाट मृत्यु हुनेकाे संख्या ७३

काठमाडौं । नेपालमा कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । पछिल्लो विवरणअनुसार थप तीन जनाको मृत्यु भएकाे र मृत्यु हुनेको कुल संख्या ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे । पर्साका ७४ वर्षीय पुरुष, मोरङका ५८...

शनिबार थपिए ३ सय ८७ काेराेना संक्रमित

काठमाडाैं । शनिबार थप तीन सय ७८ जना काेराेना संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा जनामा ७ हजार ७ सय ८८ जनामा गरिएको पिसीआर परीक्षणका क्रममा तीन सय ८७ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर...