गोरखा । पूर्ण खोपयुक्त घोषणा भएको गोरखा जिल्लामा दादुराको संक्रमण देखिएको छ । गण्डकी गाउँपालिका–७ घ्याल्चोकका चार जना बालबालिकामा दादुराको संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएपछि रगतको नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको...
काठमाडौं। चाइना फाउण्डेसन फर पोभर्टी एलिभिएसन र गुडविल फाउण्डेसनको सहयोगमा दक्षिणकाली नगरपालिकाले कोभिड(१९ कोरोना भाइरसको संक्रमण फैलन नदिन ह्याण्ड वास स्टेसन सञ्चालन गरेको छ । आज नगरपालिकाका मेयर, उपमेयर लगायत विभिन्न वडाका प्रतिनिधिको उपस्थितिमा फाउण्डेसनले ह्याण्ड वास स्टेसनको सामग्री हस्तान्तरण...