Aafno Khabar
खबर

बालबालिकाका लागि २० प्रतिशत बेड छुट्याउन स्वास्थ्य मन्त्रालयकाे निर्देशन

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो र चौथो लहरमा बालबालिका बढी संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गरी तयारी गर्न सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले आफ्नो स्वीकृत शैयाको २० प्रतिशत शैया कोभिड–१९ संक्रमित बालबालिहरुको उपचारमा...

थप ६ हजार ६५३ जनामा संक्रमण पुष्टि, ८ हजार ६६३ जना निकाे 

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा...

थप ६८२५ जनामा संक्रमण पुष्टि, ५९०४ जना निको

काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६८२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै, ५९०४ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २१ हजार ७७३ जनामा कोरोना परीक्षण गर्दा ६८२५ जनामा संक्रमण पुष्टि...

उपत्यकामा थप १० दिन निषेधाज्ञा, राती निर्माण सामग्रीकाे गाडी चल्न पाउने

काठमाडाैं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय थप गरिएकाे छ । थप गरिएकाे समयानुसार अब जेठ ३१ सम्म काठमाडाैं उपत्यकामा निषेधाज्ञा हुनेछ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले बुधवार निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् । वैशाख १६ बाट जारी निषेधाज्ञा...

कक्षा १० र १२ को परीक्षा सञ्चालन गर्न तीन विकल्प

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमणका कारण स्थगित कक्षा १० र १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसमक्ष विभिन्न सुझावसहित तीन विकल्प सिफारिस गरेको छ । बोर्ड बैठकले तत्काल संक्रमण सामान्य नहुने ठहरसहित वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालनमा जोड दिएको...

वागमती प्रदेश र प्रदेश एकका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालमा यतिबेला पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभावका कारण केही स्थानमा माैसम बदली भइरहेकाे छ । अहिले प्रदेश १ मा पूर्ण बदली र देशका अन्य भू–भागका अधिकांश...

त्रिविका दुई सहप्राध्यापकसहित २३ जनाले गुमाए काेभिड संक्रमणका कारण ज्यान

काठमाडाैं । कोरोनाभाइरस संक्रमणले त्रिभुवन विश्वविद्यालयका दुई जना सहप्राध्यापकसहित २३ जना कर्मचारीको निधन भएकाे छ । आइतबार विज्ञप्ति जारी गरी त्रिविले हालसम्म कोरोना संक्रमणका कारण २३ जनाको निधन भएकाे जनाएकाे हाे । ज्यान गुमाउनेमा २ जना सहप्राध्यापक, ५ जना उपप्राध्यापक,...

घट्याे पीसीआर परीक्षण, थप ४३६९ जनामा संक्रमण

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ४३६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १० हजार ९८६ गर्दा ३७०२ तथा तथा एन्टिजेन विधिबाट १७८४ जनाको परीक्षण गर्दा ६६७ जनामा काेराेना पुष्टि भएको हो । यही अवधिमा ६२०५ जना...

कोभिड खोपका लागि स्वेच्छिक आवेदन फारम भर्न त्रिविको आग्रह

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोभिड–१९ खोप लगाउन नपाएका विद्यार्थी, प्राध्यापक र कर्मचारीहरूलाई स्वेच्छिक आवेदन फारम भर्न आग्रह गरेको छ । खोप नलगाएका त्रिविमा अध्ययन, अध्यापन र व्यवस्थापन कार्यमा संलग्न शिक्षक कर्मचारी र विद्यार्थीलाई नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेब...

नेपालमा लगातार दाेस्राे दिन थपिने संक्रमितभन्दा निकाे हुने बढी

काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा ६९३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६७३१ र एन्टिजेन विधिबाट २०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हो । कोभिड–१९...