Aafno Khabar
खबर

देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइरहेकाे छ । काठमाडौं उपत्यकासहित प्रदेश–१ र प्रदेश–२ का केही स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।...

पछिल्लाे २४ घण्टामा कुन जिल्लामा कति थपिए काेराेना संक्रमित ?

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर १८७५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभरमा ५३७४ जनाको पिसिआर परीक्षणबाट १२१८ जनामा संक्रमण पुष्टि भएको छ भने ५१३० जनाको एन्टिजेन परीक्षणबाट ६५७ जनामा पुष्टि भएको छ ।...

देशभरका यी स्थानमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले बिहीबार प्रदेश १ बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशकाका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । उक्त प्रदेशहरुको पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे...

थप २९७९ जनामा संक्रमण पुष्टि, २८ जनाले गुमाए ज्यान

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ९७९ जना कोभिड-१९ का संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यो अवधिमा ११ हजार ८९८ नमुना परीक्षण गरिएको छ । जसमध्ये ७ हजार ८३५ आरटी-पीसीआर परीक्षण गर्दा दुई...

मौसममा पूर्ण बदली, यस्तो छ आगामी तीन दिनकाे माैसम पूर्वानुमान

काठमाडौं । बुधबार देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको...

आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान खुला गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उडान खुला गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद्को निर्णयपछि अब पर्यटन मन्त्रालयले कोभिड प्रोटोकल तयार पारेर उडान सुरु हुने...

परीक्षण बढेपछि फेरि बढ्यो कोरोना भाइरस संक्रमितको संख्या

काठमाडौं । परीक्षण बढेपछि कोरोना भाइरस संक्रमितको संख्या बढेको छ । यसअघि परीक्षण घटेपछि संक्रमितको संख्यामा पनि कमि आएको थियाे । मंगलबार परीक्षण बढाएपछि संक्रमितको संख्या पनि बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १२ हजार ५८५ जनाको...

नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक पहिरो जाने र सडक अवरुद्ध हुने शृङ्खला

चितवन । वर्षा शुरु भएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने शृङ्खला चलिरहेको छ । पहिरो पन्छाएर जाममा परेका सवारीले सडकखण्ड पार गर्न नपाउँदै अर्को पहिरो जाने समस्या यतिबेला बढेको हो । डिभिजन सडक कार्यालय भरतपुरका सूचना...

भेरोसेल खोपको दोस्रो मात्रा आजबाट, छुटेकाले पनि लगाउन पाउने

काठमाडौं । कोराना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई आजबाट दोस्रो मात्रा खोप लगाइने भएको छ। सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको थियो। पहिलो मात्रा लगाएका...

आजको मौसम : बिहानपख घाम लागे पनि दिउँसो पानी पर्ने

काठमाडौं । आज देशका अधिकांश स्थानमा मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकासहित केही ठाउँमा बिहानैदेखि घाम लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वाग्मती र प्रदेश नम्बर दुईको पश्चिमी ठाउँहरुमा घाम लागेको तर...