Aafno Khabar
खबर

साताको अन्तिम दिन नेप्से घट्दा कारोबार रकममा वृद्धि

काठमाडौं– साताको अन्तिम दिन शेयर बजारमा गिरावट आएको छ, जसका कारण नेप्से परिसूचक २६०० को विन्दुमा झरेको छ। बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६४ अंकले घट्दा परिसूचक २६९९.८१ विन्दुमा पुगेको हो। नेप्से ओरालो लागे पनि कारोबार रकममा भने वृद्धि भएको...

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य वृद्धि

काठमाडौं — नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङ लगायतका विदेशी मुद्राको मूल्य वृद्धि भएको देखिएको छ। आज अमेरिकी डलर एकको खरिद दर १३९...

नेप्सेमा ४.४५ अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार सामान्य गिरावटसँगै ४.४५ अंकले घटेर २७११.४५ विन्दुमा पुगेको छ। नेप्से ओरालो लागे पनि फाइनान्स समूहमा भने उल्लेखनीय वृद्धि देखिएको छ, जसले ५.६३ प्रतिशतले उछाल मार्न सफल भयो। आज १३ वटा समूहमध्ये ५ वटा समूहमा...

आजको विदेशी मुद्रा दर : कुन बढ्यो, कुन घट्यो?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३९ रूपैयाँ ०२ पैसा र बिक्री दर १३९ रूपैयाँ ६२ पैसा रहेको छ, जुन अघिल्लो दिनको तुलनामा केही...

राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता जलवायु परिवर्तन विश्वको प्रमुख चिन्ता – राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रपति पौडेल र बेलायतका अधिराजकुमार एडवार्डबीच मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा भएको शीष्टाचार भेटमा उहाँले सो...

पश्चिमी प्रणालीको असर: पहाडी क्षेत्रमा बदली, तराईमा कुहिरो

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहँदा अन्य स्थानमा मौसम मुख्यतः सफा रहेको छ। तराईका केही क्षेत्रहरूमा...

नेप्से झिनो अंकले बढ्यो, कारोबार रकम ११ अर्ब ८७ करोड

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले वृद्धि भएको छ। नेप्से परिसूचक २.४१ अंकले बढेर २७३० विन्दुमा पुगेको छ। आजको कारोबार रकम ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँ पुगेको छ, जसअन्तर्गत २ करोड ३७ लाख...

चालु आवको पहिलो छ महिनामा बैंक कर्जा प्रवाह ५.२ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षको पहिलो छ महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २६५ अर्ब ५६ करोड रुपैयाँले वृद्धि भएको छ, जुन ५.२ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्षको सोही अवधिमा कर्जा प्रवाह १९२ अर्ब ६४ करोड रुपैयाँले अर्थात् ४...

सनातन धर्म माथिको बाह्य हस्तछेप र अतिक्रमण बन्द हुनुपर्छ : डा. स्वर्णिम वाग्ले

चितवन । देवघाटमा जारी महामहोत्सवमा आज अर्थविद् एवं तनहुँका प्रतिनिधिसभा सांसद डा. स्वर्णिम वाग्ले सहभागी हुनुभयो । उहाले रु. १ लाख सेवा समर्पण गर्दै मातापिता सेवाश्रमको स्थलगत भ्रमण गर्नुभयो। साथै, ३६५ कोठायुक्त मातापिता सेवाश्रमको निर्माणार्थ सहयोगीहरूसँग समन्वय गरी थप योगदान...

नेपाललाई नेदरल्याण्ड्सले १५ रनले हरायो, सीता राना मगरको शानदार बलिङ

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक महिला टी२०आई श्रृंखलामा नेपाल महिला क्रिकेट टोलीले तेस्रो पटक हारको सामना गरेको छ। नेपाललाई नेदरल्याण्ड्सले १५ रनको फराकिलो अन्तरले पराजित गरेको हो। नेदरल्याण्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १२५ रन बनाउँदै ८...