Aafno Khabar
खबर

शनिबारदेखि मनसुन थप सक्रिय, यी स्थानमा भारी वर्षाकाे सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबारदेखि मनसुन सक्रिय हुने भएको छ । विभागले शुक्रबार एक बुलेटिन निकालेर शनिबारबाट सोमबारसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आउने तथा बङ्गालको खाडी अरबियन सागरबाट जलवाष्प युक्त हावा प्रशस्त...

शुक्रबार देशका यी स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशका अधिकांश स्थानहरुमा पानी पर्ने सम्भावना रहेको छ । महाशाखाका अनुसार बिहान देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका केही...

अबको निषेधाज्ञामा के खुल्ने, के नखुल्ने ? (हेर्नुहाेस् सूची)

काठमाडाैं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा साउन १० गतेसम्म थप भएको छ । बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले १० दिन निषेधाज्ञा थप गरी केही प्रावधानहरु अझ खुकुलो बनाउने निर्णय गरेको हो । यस्ताे छ...

साउन १० गतेसम्म थपियो निषेधाज्ञा, उपत्यका प्रवेश गर्न पास नचाहिने

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा साउन १० गतेसम्म थप गरिएको छ । बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेकाे हाे । शुक्रबारदेखि काठमाडौं उपत्यकामा अत्यावश्यक कामले मात्र प्रवेश गर्न...

ट्राफिक कारबाहीमा पर्नुभयो ? एसएमएसबाट कागजपत्रबारे यसरी लिनुहाेस् जानकारी

काठमाडाैं । के तपाईँ, ट्राफिक प्रहरीको कारबाहीमा पर्नुभयो ? कागजपत्रको बारेमा जानकारी लिन चाहनुहुन्छ ? त्यसो हो भने बिहीबारदेखि ट्राफिक प्रहरी महाशाखाले शुरुवात गरेको एसएमएसबाट जानकारी दिने सेवाको प्रयोग गर्न सक्नुहुन्छ । ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई ट्राफिक प्रहरीले...

२८ प्रतिशतसम्म बढ्याे सार्वजनिक यातायातको भाडादर

काठमाडाैं । सरकारले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालबाहक सवारी साधनको भाडादर बढाएको छ । यातायात व्यवस्था विभागले बुधवार सूचना जारी गरी यात्रुवाहक सवारीको भाडा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको २० प्रतिशत र तराई बाटोमा...

बढ्न थाले काेराेना संक्रमित, थप २९०५ जनामा संक्रमण

काठमाडाैं । नेपालमा थप २ हजार ९ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ९ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे । मन्त्रालयका...

२४ घण्टामा थप २ हजार ३९८ जनामा संक्रमण, १२ जनाले गुमाए ज्यान

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ५८ जनाको पीसीआर परीक्षणबाट १ हजार ६३९ र ३ हजार ९५४ जनामा...

मेलम्ची आयोजनाको क्षतिको अध्ययन सुरु, सुधारका काम चाँडै थालिने

सिन्धुपाल्चोक । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनालाई हालै बाढीले क्षति पुर्‍याएपछि तत्काल मर्मतको सम्भावना नरहे पनि क्षतिको अध्ययन गरेर सुधारको योजना थालिएको छ । असार पहिलो साताको बाढीले के कति क्षति पुर्‍यायो भन्ने अनुमान गर्न अहिले नै कठिन भए पनि...

एसईईको नतिजा साउन अन्त्यमा

काठमाडाैं । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को अन्तिम नतिजा आउन साउन मसान्तसम्म लाग्ने भएको छ । जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको विवरण अद्यावधिक गर्न नसकेको तथा विभिन्न जिल्लामा आएको बाढीपहिरोका कारण पनि नतिजा प्रकाशन...