Aafno Khabar
खबर

पहिरोले मेलम्चीका १५ घर उच्च जोखिममा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका- ११ का दुई गाउँ पहिरोको उच्च जोखिममा परेका छन् । घले गाउँको माथिबाट २३ भदौमा पहिरो खस्दा दनुवार गाउँ र घले गाउँको बस्ती जोखिममा परेको वडाध्यक्ष रुद्रप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार मेलम्चीको घले...

साढे चार महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर

काठमाडाैं । पशुपतिनाथाको मूल मन्दिर साढे चार महिनापछि आज बिहान ५ः३० बजेदेखि भक्तजनका लागि खुला गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । साढे चार महिनापछि खुलेको पशुपतिनाथ...

तेह्रथुम पावरको आईपीओ बाँडफाँड, २२ लाख बढीको हात खाली

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत भदौ ९ गतेदेखि १३ गतेसम्म ५ दिन खुल्ला गरेको ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ शुक्रबार बिहान बाँडफाँड भएको हो । बिक्री प्रबन्धक एनआईबिएल एस...

जेल छुट्न पाउँ भन्ने आलमको मुद्दा पेशीमा

काठमाडौं । रौतहट बम विस्फोटको योजनाकार भएको आरोपमा थुनामा रहेका पूर्वमन्त्री अफताब आलमको थुनामुक्त हुन पाउ भन्ने मुद्दा पेशीमा चढेको छ । थुनामुक्त गरी साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै आलमले दिएको रिट निवेदन न्यायाधीश दीपककुमार कार्की र हरि फुयालको...

मन्त्रीको नाम छिटो दिन प्रधानमन्त्रीको गठबन्धन दलसँग आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषदलाई पूर्णता दिन गठबन्धनका दलसँग आग्रह गरेका छन् । शुक्रबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका हुन् । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ भइसकेको...

तीजको दिन कस्तो रहला मौसम ?

काठमाडौं । माैसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश–१, प्रदेश–२ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ । बिहीबार दिनभर देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।...

पछिल्लो २४ घण्टामा १६४० कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ४० कोरोना संक्रमित थपिएका छन् । १३ हजार ४ सय ५५ जनामा परीक्षण गर्दा १३ दशमलव ८० प्रतिशत व्यक्तिमा संक्रमण देखिएको हो । थपिएकामा काठमाडौंका ३ सय ४९, ललितपुरका १...

कालापनी, लिपुलेक क्षेत्रको पनि जनगणना गर्ने सरकारको तयारी

काठमाडौं । कोरोना महामारीका कारण स्थगित भएको राष्ट्रिय जनगणना आगामी कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने भएको छ । सरकारले राष्ट्रिय जनगणना २०७८ कालापनी लिपुलेक क्षेत्रको पनि जनगणना गर्ने बताएको छ । यो क्षेत्र नेपालको राजनीतिक नक्शामा समेटिएको तर...

ससंदमा एमालेको हंगमा, संसदमै घन्कियो सभामुख मुर्दावादको नारा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको भूमिका निष्पक्ष नभएको र दल विभाजनमा भूमिका खेलेको आरोप लगाउँदै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संघीय संसदका दुवै सदन अवरोध गरेको छ । आफ्नो पार्टीले कारवाहीका लागि सिफारिस गरेका १४ जना सांसदलाई कारबाही नगरेर सभामुखले...

क्रान्तिकारी पार्टी बनाउन नसके माओवादी पार्टी विघटन गरौं: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी रुपान्तरण गर्न नसके यस्तो पार्टीलाई विघटन गरिदिए हुने बताएका छन । उनले अलि बल गरेर पार्टीलाई रूपान्तरण गर्न खोजिएको र क्रान्तिकारी पार्टी बनाउन खोजेको भए पनि सफल हुन नसकेको बताए।...