काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. नारायण खड्कालाई मन्त्री पदमा नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९)बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्कालाई मन्त्रीमा नियुक्त गरेकी हुन् । भण्डारीले खड्कालाई परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी...
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले आफैंलाई विघटन गर्नु लोकतान्त्रिक हुने बताउनुभएको छ । संसद भवन परिसरमा विधायन व्यवस्थापन समितिले गरेको ‘विधायिकी खुलापन–लोकतन्त्र मेला’ कार्यक्रममा उहाँले विघटनबारे नयाँ तर्क पेश गर्नुभएको हो । संसद विघटन प्रस्ताव प्रतिनिधिसभामै सरकारले पेश गर्नु...