Aafno Khabar
खबर

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सकियो (विजयी उम्मेदवार र प्राप्त मतसहित)

काठमाडौं ।नेपाली कांग्रेसको खुल्ला तर्फका केन्द्रीय सदस्यको मतगणना सकिएको छ। हिजोदेखि थालिएको मतगणना आज साँझ सकिएको हो। ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यका लागि ९९ जनाले चुनाव लडेका थिए। खुला केन्द्रीय सदस्यमा सबैभन्दा बढी डा. शशांक कोइरालाले मत पाएका...

कांग्रेस केन्द्रीय सदस्यकाे गणनामा शंशांकको अग्रता (यस्तो छ पछिल्लो मतपरिणाम)

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदका लागि जारी मतगणनाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ। हिजो बेलुका रोकिएको मतगणना बिहान पौने ११ बजेबाट सुरु भएको थियो । दोस्रो दिनको गणनाको पछिल्लो मतपरिणाम अनुसार झण्डै २ हजार...

विश्वप्रकाशलाई कृष्ण सिटौलाको आग्रह: महामन्त्री जित्यौ, विगतका कुरा बिर्सेर अघि बढ्नु

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्मालाई विगतका कुरा बिर्सेर अघि बढ्न पनि सुझाएका छन्। निर्वाचित भएपछि विश्वप्रकाश शर्मा नेता कृष्णप्रसाद सिटौलालाई भेट्न चण्डोल पुगेका थिए । सोही बेला शर्मालाई सिटौलाले विगतका कुरा बिर्सेर अघि बढ्न...

लाइसेन्स नभएका व्यक्तिले चलाएका १७ औषधि पसल निलम्बनमा (सूचीसहित)

काठमाडौं । औषधि व्यवस्था विभागले कात्तिक महिनामा मात्र १७ वटा औषधि पसललाई कारबाही गरेको छ । औषधि बेच्ने लाइसेन्स पाएको व्यक्ति पसलमा नभएको, पसल दर्ता नगरेको, औषधि बिक्री–वितरणको बिल भर्पाई नभएको जस्ता समस्या देखिएका औषधि पसललाई कारबाही गरेको विभागले जनाएको...

मधेशमा लाखौं नागरिक नागरिकता बिहीन छन्, उनीहरुले भोट हाल्न पाउनुपर्छ: यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता नहुनेलाई पनि मतदानमा सहभागी गराउनुपर्ने बताएका छन् । सामाजिक सञ्चाल फेसबुकमार्फत उनले नागरिकता नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु असंवैधानिक र अन्तर्राष्ट्रिय कानून विपरीत हुने बताएका हुन् । लाखौं जन्मसिद्ध नागरिकलाई...

स्वास्थ्यका नाममा बाहिरिने करोडौं रकम रोक्दै काठमाडौं प्याथ ल्याब

काठमाडौं । बिगत दश बर्ष देखि संचालनमा रहि पाँच सय भन्दा बढी प्रकारका राेगको परीक्षण र पचास भन्दा बढी परीक्षण, जसको नेपालका कुनै प्रयाेगशालामा गरीदैन अहिले काठमाडौं प्याथले आफ्नो सेवामर्फत परीक्षण सम्भब बनाएको छ । प्याथ सेवा सञ्चालनमा ,स्वास्थ्यको क्षेत्रमा...

कांग्रेस सहमहामन्त्रीमा देउवा पक्षका दुई र कोइराला पक्षका एक उम्मेदवार विजयी

काठमाडौं । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत दलित क्लस्टर अन्तर्गत कांग्रेस सहमहामन्त्री पदमा जीवन परियार विजयी भएका छन्। यस्तै महिला तर्फ देउवा प्यानलकी महालक्ष्मी उपाध्याय ‘डिना’ र आदिवासी जनजातितर्फ देउवा प्यानलका भीष्मराज आङदेम्बे विजयी भएका छन् । परियारले मानबहादुर विश्वकर्मालाई पराजित...

कांग्रेस पदाधिकारीको मतगणना आजैबाट सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही २७ गते भएको भएको निर्वाचनको बाँकी मत गणना आज अपराह्नदेखि सुरु हुने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी मत गणनाको कार्य आजैदेखि प्रारम्भ हुने जनाएको हो ।...

को हुन दोस्रो पटक कांग्रेस सभापतिमा निर्वाचित शेरबहादुर देउवा ?

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा छ दशकदेखि निरन्तर क्रियाशील छन् । प्रधानमन्त्री देउवा मङ्गलबार सम्पन्न पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको पुनः मतदानबाट पार्टी सभापतिमा पुनः निर्वाचित भएका छन् । उनले डा. शेखर कोइरालालाई पराजित गरेका हुन्...

दोस्रो चरणको मतदान सकियो, २२८२ मत ल्याउने कांग्रेसको सभापति हुने

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत सभापतिका लागि दोस्रो चरणको निर्वाचन सकिएको छ । मंगलबार दिउँसो साढे तीन बजेदेखि सुरु भएको मतदान साढे ९ बजे सकिएको छ । दोस्रो चरणको निर्वाचनमा चार हजार ७४३ मतदातामध्ये चार हजार ५६२...