Aafno Khabar
खबर

एमालेले आज पनि संसदमा विरोध जारी राख्ने

काठमाडौं । नेकपा एमालेले आजको प्रतिनिधिसभा बैठकमा पनि विरोध जारी राख्ने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि सहभागी नहुने एमालेले जनाएको छ ।...

चुनावको मुखमा कांग्रेसीले नबुझेको महाभियोगको खेल

२०७८ माघ २९ गतेसम्म एमसीसीमा रुमल्लिएको नेपालको राजनिती फागुन १ गते एकाएक अर्कै मोडमा पुग्यो । अमेरिकी सहयोग परियोजना एमसीसीका कारण दुई कित्तामा विभाजन भएको सत्ता गठबन्धन प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउने विषयमा एक ठाउँमा उभिए । निरन्तर जसो...

कोरोनाको तेस्रो लहर नियन्त्रणमा, नयाँ भेरिअन्ट देखिन सक्ने सम्भावना कायमै

काठमाडौं । नेपालमा पुस अन्तिम सातबाट सुरु भएको कोरोनाको तेस्रो लहर नियन्त्रणमा आएको छ । संक्रमणदर र मृत्युदर घट्दै गएकाले तेस्रो लहर अन्त्य हुने क्रममा पुगेको विज्ञहरुलेबर्ताका छन् । संक्रमणपछि स्वास्थ्यमा समस्या भएकाहरूको संख्या पनि घटदै गएको छ । पछिल्लो...

के कलीयुगमा भगवानको अवतार हुँदैन र ?

यस ब्रह्माण्डको स्रिष्टि भएदेखि अहिलेसम्म सत्ययुग (१७ लाख २८ हजार वर्ष, त्रेतायुग (१२ लाख ९६ हजार वर्ष) र द्वापरयुग (८ लाख ६४ हजार वर्ष) गरी तीनओटा युग बितेर गइसके । अहिले हामी कलीयुग (४ लाख ३२ हजार वर्ष) अन्तरगत छौं...

स्थानीय निर्वाचनमा एक लाख १८ हजार म्यादी प्रहरी भर्ना गर्ने तयारी

काठमाडौं । सरकारले एक लाख १८ हजार २३१ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी थालेको छ । स्थानीय तहको निर्वाचनका लागि ‘म्यादी प्रहरी छनोट सम्बन्धी मापदण्ड–२०७८’ बनाएर म्यादी प्रहरी भर्नाको तयारी थालेको हो । गृह मन्त्रालयका अनुसार निर्वाचनमा मौजुदा जनशक्तिले...

दिपेन्द्रको उत्कृष्ट प्रदर्शनीमा नेपालको जित, कप्तानीमा सन्दीपको ड्रिम डेब्यू

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानमाथि कीर्तिमानी जित हात पारेको छ । नेपालले शुक्रबार चार देश सम्मिलित टि२० आई सिरिजमा घरेलु टोली ओमानलाई ६ विकेटले हराउँदै कीर्तिमान राखेको हो । १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले...

आफ्नो खबर समाचार प्रभाव : पुष्पलाल (मध्यपहाडी) राजमार्ग खरेहा खण्डको नाली ब्यवस्थापन

पर्वत । पुष्पलाल (मध्यपहाडी) राजमार्गले सडक विस्तारका क्रममा पर्वतको खरेहा खण्डमा नाली खनेर अव्यवस्थित छाडेको नालीको ब्यवस्थापन गरेको छ । खरेहाको विद्यालय तथा स्वास्थ्य चौकी जाने मुख्य बाटो तथा अन्य ब्यक्तिगत कामका लागि मानिसहरुको धेरै आवात जावत हुने सो नालीको...

बतास समूह मन्त्री आलेविरुद्ध मुद्दा दायर गर्न सर्वोच्च अदालतमा

काठमाडौं । बतास समूहले सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ । बतास समूहले मन्त्रीबाट आफू अन्यायमा परेको जनाउँदै उनीविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्ने तयार गरेको हो । ‘बतास...

विश्वको आधा जनसङ्ख्याले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाए

युरोपेली स्वास्थ्य आयुक्तले विश्वको कुल जनसङ्ख्याको आधा जनसङ्ख्याले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको दाबी गर्नुभएको छ । स्वास्थ्य र खाद्यका लागि युरोपेली युनियनका आयुक्त स्टिला काइरियाकिड्सले विश्वको जनसङ्ख्यामध्ये आधा जनसङ्ख्याले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको र यसलाई बढाउन अझै कोसिस...

पशुपति मन्दिर भोलिदेखि खुला गरिने

काठमाडौं । शुक्रबारदेखि दर्शनार्थीका लाागि बन्द पशुपतिनाथ मन्दिर शुक्रबारदेखि खुला हुने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयको २३ गतेको निर्णयअनुसार मन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पुजा र ध्यान गराउने प्रावधान भएकाले २८ गतेबाट खुला गर्न लागिएको पशुपति क्षेत्र...