Aafno Khabar
खबर

स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा अनियमितताको चाङ

स्याङ्जा । स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा अनियमितताको चाङ देखिएको छ । गाउँपालिका गण्डकी प्रदेशकै सबैभन्दा भ्रष्ट गाउँको रुपमा देखिएको महालेखा परीक्षकको कार्यालयद्धारा सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ । बेरुजु रकममा अग्र स्थानमा देखिएको कालिगण्डकीमा एउटै शीर्षकमा २६ पटक रकमान्तार भएको पाइएको...

विश्वराज पोखरेलको आईजीपी बन्ने सपना सकियाे, सर्वोच्चकाे रिट खारेज

काठमाडौं । एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज भएको छ । सर्वोच्च अदालतले शुक्रबार आईजीपी नियुक्तिविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको हो । यससँगै पोखरेलको आईजीपी बन्ने सपना चकनाचुर भएको छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र...

एमालेले देखाउन सकेन एम अधिकारी, प्रधानमन्त्री भन्छन गर्भनरले राजीनामा दिनुपर्छ !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले तीन दिन भइसक्दा पनि पार्टीको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी को हुन् भन्ने देखाउन सकेको छैन। एमालेको विभागमा रहेका ती व्यक्ति नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हुन् भनेर व्यापक चर्चा...

प्रदेशको वेथिती : १ लाखको राहत बाड्न २८ लाख खर्च

काठमाडौं । बागमती प्रदेश सरकारले १ लाख ११ हजार रुपैयाँ राहत वितरण गर्दा २८ लाख ६८ हजार रुपैयाँ खर्च गरेको छ । सिन्धुपाल्चोकको लिदीमा २६ साउन २०७७ मा गएको पहिरोग्रस्त क्षेत्रमा तत्कालीन मुख्यमन्त्रीसहितको टोली १ लाख ११ हजार मूल्यका दाल,...

गभर्नर विवादमा फसेको दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विवादमा फसेको दिन सेयर बजारमा भने दोहोरो अंकको वृद्धि भएको छ । नेकपा एमालेको अर्थ विभाग सदस्यमा ‘एम अधिकारी’ भन्ने व्यक्तिको नाम समावेश भएको छ । उनी को हुन् भन्ने विवादका बीच...

अर्थमन्त्री शर्माले दिए राजीनामा (भिडियोसहित)

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफूमाथि छानबिन गर्न गठित समितिलाई मार्ग प्रशस्त गर्न राजीनामा दिएको उनले घोषणा गरे । आज संसद् बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले राजीनामाको घोषणा गरेका हुन् । प्रतिपक्षी दल एमालेले...

अब जिल्लाबाटै १० देखि १५ दिनमा राहदानी पाइने, काठमाडौं नआउन विभागको आग्रह

काठमाडौं । राहदानी विभागले अत्यावश्यकबाहेकका अवस्थामा पासपोर्ट बनाउन काठमाडौं नआउन अनुरोध गरेको छ । एक सूचना जारी गर्दै विभागले जिल्ला प्रशासन कार्यालयहरुबाट आवेदन भएका राहदानीहरु प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको बताएको छ । ‘काठमाडौं उपत्यकाभित्रका जिल्ला र काभ्रेमा...

नेपालमा भेटियो ओमिक्रोनको सब भेरियन्ट, कोरोनाको चौथो लहरको चेतावनी

काठमाडौं । केही साता अघिसम्म नेपालमा परीक्षणको आधारमा कोरोना भाइरसको सङ्क्रमण दर १ प्रतिशतभन्दा कम रहेको थियो । तर पछिल्लो हप्तादेखि भने सङ्क्रमणको दर बढेर २ प्रतिशतको हाराहारीमा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोनाको ओमिक्रोन भेरियन्टका सब...

रवि लामिछानेको पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीको नामलाई लिएर उत्पन्न विवाद किनारा लगाउँदै आयोगले सोही नामलाई मान्यता दिएको हो । पार्टीका प्रवक्ता मुकुल ढकालले प्रस्तावित चुनावचिन्ह घण्टीलाई पनि आयोगले आधिकारिकता...

आफ्नै स्कुल बसले किचेर मोरङमा २ बालबालिकाको ज्यान गयो

मोरङ । स्कुल छुट्टी भएर घर फर्कन ठिक्क परेका बेला आफ्नै स्कुल बसले ठक्कर दिएर मोरङका दुई बालबालिकाको ज्यान गएको छ। मोरङको रंगेली ७ मा रहेको माउन्ट मकालु बोर्डिङ स्कुलको बसले मंगलबार ठक्कर दिँदा दुई विद्यार्थीको ज्यान गएको हो। स्कुल...