Aafno Khabar
खबर

आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै

काठमाडौँ । आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ । हरेक बर्ष मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाइदै आएको छ । अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको...

आज २०८१ साल फागुन २४ गते शनिवार, यस्तो छ तपाईको राशिफल

आजको राशिफल बि.सं २०८१ फाल्गुण २४ गते शनिवार ई.सं २०२५ मार्च ०८ नेपाल सम्बत ११४५ चिल्लाथ्व नवमी नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण शुक्ल नवमी, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, आयुषमान योग,कौलव करण । आज नेपालमा सूर्याेदय बिहान ०६:...

दक्षिण कोरियामा नेपाल बुद्व कल्चर फेस्टिभ हुँदै

काठमाडौं । दक्षिण कोरियामा नेपाल बुद्व कल्चर फेस्टिभ हुने भएको छ । आउँदो अक्टोवर महिनामा हुने नेपाल बुद्व कल्चर फेस्टिभ ६ दिन चल्नेछ । बौद्ध धर्मप्रति आस्था राख्ने दक्षिण कोरियाली जिमीन वाङको नेतृत्वमा कोरियामा बुद्व कल्चर फेस्टिभ हुन लागेको हो...

ग्वार्को ओभरपास निर्माण अन्तिम चरणमा, नयाँ वर्षभित्र पूरा गर्ने तयारी

ललितपुर – ललितपुरको ग्वार्को क्षेत्रमा निर्माणाधीन ओभरपास परियोजनाले पछिल्लो समय गति लिएको छ। विभिन्न कारणले ढिलाइ भएपछि निर्माण कम्पनीले दैनिक ठेक्का रकमको १० प्रतिशत जरिवाना तिरेरै भए पनि कामलाई तीव्रता दिएको छ। यो ओभरपास निर्माणको लागि कम्पनीले पाएको समयसीमा २०८१...

आयल निगमले भन्यो, ग्यास सहज उपलब्ध हुन्छ, मुल्य यथावत छ

काठमाडौँ । नेपाल आयल निगमले ग्यासको मुल्य यथावत रहेको बताएको छ । मंगलबार नेपाल एलपी ग्यास उद्योग संघसँग भएको सरकारको सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको जनाउदै ग्यास उद्योगहरुबाट अब ग्यास सहज उपलब्ध हुने बताएको हो । सती निगमले ग्यासको मुल्य...

थापाथलीमा फेरि मेलम्चीको पाइप फुट्यो, सडक जलमग्न

काठमाडौं – बबरमहलमा मेलम्चीको पाइप फुटेको एक महिना नहुँदै थापाथलीमा फेरि मेलम्चीको खानेपानी फाइप फुटेको छ। मंगलबार बिहान थापाथली क्षेत्रमा मेलम्चीको खानेपानी पाइप फुटेको हो। पाइप फुटेर बानी सडकमा बाढीकै रुपमा बगेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। यसअघि माघ...

आज २०८१ साल फागुन २० गते मंगलबार, यस्तो छ तपाईको राशिफल

आजको राशिफल बि.सं २०८१ फाल्गुण २० गते मंगलबार ई.सं २०२५ मार्च ४ नेपाल सम्बत ११४५ चिल्लाथ्व पञ्चमी, नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण शुक्ल पञ्चमी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र । आज नेपालमा सुर्योदय बिहान ०६: २७ बजे, सूर्यास्त...

नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउने गरी काम गर्छु- प्रशिक्षक रस

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका नव नियुक्त मुख्य प्रशिक्षक म्याट रसले यसै वर्ष हुने साफ च्याम्पियनसिप जित्ने लक्ष्य रहेको बताएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले अष्ट्रेलियन प्रशिक्षक रसलाई एक वर्षका लागि नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक...

ओलीलाई बालेनको जबाफ- तपाईका भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ, सुशासन कायम गरेरै छोड्छु

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले अर्को स्ट्याटस लेख्दै केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गरेका छन् । बालेनले सरकारले भ्रमको खेती गरिरहेको भन्दै ६ वटा उदाहरण समेत दिएका छन् । बालेनले जति भ्रम फैलाए पनि, तपाईका...

सीमाको सुरिलो स्वरमा “आलाराम” कल्पनाको उत्कृष्ट अभिनय

काठमाडौं – नेपाली युवायुवतीले जापानमा भोग्नुपरेका घटनालाई आधार बनाएर तयार पारिएको नयाँ गीत आलाराम दर्शकमाझ लोकप्रिय बन्दै गएको छ। गीत सार्वजनिक भएलगत्तै चौतर्फी चर्चा भइरहेको छ। यस गीतमा नेपालबाट रोजगारीका लागि जापान जाने नेपालीहरूले भोग्ने कथालाई विषयवस्तु बनाइएको छ। सीमा...