काठमाडौं । नेपाल भ्रमणमा रहेको बहराइनका राजकुमारसहितको टोलीले लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ । आरोहणको व्यवस्थापन गरेको सेभेन समीट ट्रेकले दिएको जानकारी अनुसार बहराइनका राजकुमार सहितको टोलीले ६ हजार ११९ मिटर उचाइको लोबुचे हिमाल शनिबार बिहान ८ बजेर ५०...
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १ हजार ६९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । भारतमा पछिल्लो २४ घण्टामा ७९ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । भारतमा अहिलेसम्म ६४...
काठमाडौं । देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडीको मध्य पश्चिम तथा उत्तर पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्र प्रभावका कारण मौसम बदली भएको हो । शनिबार दिउँसो प्रदेश १, प्रदेश २,...
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख २८ हजार ५५१ पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ४५ लाख ३६ हजार ४७ पुगेको छ । कूल सङ्क्रमितमध्ये २...
बाजुरा । बाजुराको हिमाली गाउँपालिका ५ को एकै घरका ५ जना खोलामा बगेर बेपत्ता भएका छन् । हिमाली गाउँपालिका–५ कवाडी गाउँकी ३० वर्षकी सत्ता नेपाली ४ छोराछोरीसहित स्थानीय कवाडी खोलामा बगेर बेपत्ता भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको...
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक गैँडा मृत फेला परेको छ । निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको लामिचौर नजिकै नारायणी नदीको बीच भङ्गालोमा शुक्रबार मृतावस्थामा गैँडा फेला परेको हो । गैँडा एक महिना अघि कालगतीले मरेका हुनसक्ने अनुमान...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार उपत्यकाका विभिन्न स्थानमा ५ घण्टासम्म बत्ती काटिने जनाएको छ । प्राधिकरणका अनुसार लगनखेल वितरण केन्द्र, पुल्चोक वितरण केन्द्र र बालाजु वितरण केन्द्रभित्र पर्ने स्थानमा शनिबार सटडाउन हुनेछ । यी स्थानहरुमा वितरण प्रणाली मर्मत सम्भार...
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ५२० पुगेको छ...
काठमाडौं । उपत्यकामा थप १६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १६३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो । उहाँका अनुसार काठमाडौंका...
काठमाडौं । नेपालमा थप २७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । संक्रमितमध्ये ६० हजार ६९६ जना निको...